Kantipur

५ श्रावण २०८३, मंगलबार
नारायण खड्का

नारायण खड्का

खड्का अस्ट्रेलियाका कान्तिपुर प्रतिनिधि हुन् । उनले प्रवासी नेपाली समाज, राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

नारायण खड्काका लेखहरु :

मेलबर्नमा युनिटी गेम्स २०२६ सम्पन्न

भिक्टोरियास्थित नेप्लिज कम्युनिटी टेनिस क्लबको आयोजना सम्पन्न भएको प्रतियोगितामा अस्ट्रेलियाको भिक्टोरिया, दक्षिण अस्ट्रेलिया, क्विन्सल्याण्ड र नर्दन टेरिटोरी तथा नेपालबाट आएका खेलाडीले सहभागिता जनाएका थिए ।

2 MINS READ
Unity Games 2026 concluded in Melbourne

फारवेस्ट हन्टर्सलाई मेलबर्नमा न्याभ कप

२१औं संस्करणका रुपमा आयोजना गरिएको यस प्रतियोगिताको उपाधि फारवेस्ट हन्टर्सले जितेसँगै ५ हजार ५०० डलर नगद समेत प्राप्त गरेको छ ।

2 MINS READ
Farwest Hunters win Nav Cup in Melbourne

नयाँ सरकारसँग अस्ट्रेलियामा रहेका नेपालीको अपेक्षा : सुशासन र जवाफदेहिता

प्रवासी नेपालीले भ्रष्टाचार नियन्त्रण, शिक्षा, रोजगारी र सुशासनमा सुधारको अपेक्षा राखेका छन् ।

5 MINS READ
Nepalis in Australia's expectations from the new government: Good governance and accountability

पाँच इरानी फुटबलरलाई अस्ट्रेलियामा शरण

गत साता दक्षिण कोरियासँग भएको खेलमा आफ्नो राष्ट्रिय गान गाउन अस्वीकार गरेका इरानीयन महिला फुटबल टिमका खेलाडीहरू आफ्नो देश फर्किएमा खतरा हुनसक्ने सम्भावनापछि अस्ट्रेलियाले मानवीय भिसा प्रदान गरेको छ ।

2 MINS READ
Five Iranian footballers granted asylum in Australia

५ इरानी महिला फुटबलरलाई अस्ट्रेलियाले दियो शरण

दक्षिण कोरियासँग भएको खेलमा आफ्नो राष्ट्रिय गान गाउन अस्वीकार गरेका उनीहरू आफ्नो देश फर्किएमा खतरा हुन सक्ने सम्भावनापछि अस्ट्रेलियाले मानवीय भिसा दिलाएको हो ।

2 MINS READ
Australia grants asylum to 5 Iranian female footballers

मेलबर्नमा १५ औं कँडेल कप आयोजना हुँदै

अस्ट्रेलियाको नेपाली समुदायको ठूलो पुरस्कार राशिको प्रतियोगिता मानिएको यो प्रतियोगिता यही मार्चको ७ र ८ तारिखमा आयोजना हुने भएको छ ।

3 MINS READ
15th Kandel Cup being held in Melbourne

अस्ट्रेलियामा डिप्लोमा र तालिम सम्बन्धी योग्यताका करिब ३० हजार प्रमाणपत्र खारेज

सरकारको नियम पालना नगरेका संस्था र तोकिएको मापदण्ड पूरा नगरी लिइएका प्रमाणपत्र खारेज गरिएको हो। खारेजीमा परेकामा अर्लि चाइल्डवुड, एज्डकेयर, कम्युनिटी केयर, डिसाबिलिटी, फस्ट एड र बिल्डिङ तथा कन्स्ट्रक्सन सम्बन्धी प्रमाणपत्र छन् ।

4 MINS READ
Nearly 30,000 diplomas and training qualifications revoked in Australia

एडिलेडमा नवदुर्गा झाँकी [तस्बिरहरु]

अस्ट्रेलियास्थित ब्रम्हाकुमारीज एडिलेडले दसैंको अवसरमा आयोजना गरेको दसैंंतिहार महोत्सवका अवसरमा देखाइएको झाँकीले नेपालीका साथै अन्य स्थानीय सहभागीलाई समेत मन्त्रमुग्ध बनायो ।

1 min read
Navadurga Tableau in Adelaide [Photos]

अस्ट्रेलियामा मनाइयो दसैं

अस्ट्रेलियाका सिड्नी, मेलबर्न, एडिलेड, ब्रिसबनलगायतका सहरमा मात्र नभएर अन्य क्षेत्रमा रहेका नेपालीले समेत अभिभावक तथा आफूभन्दा मान्यवरसँग टीकाजमरा लगाएर दसैं मनाएका छन् ।

1 min read
Dussein celebrated in Australia

जेन-जी विद्रोह : आशावादी छन् अस्ट्रेलियाका नेपाली

अस्ट्रेलियामा रहेका नेपालीहरु जेन-जी विद्रोहपछि नेपालको राजनीति कता जाला र विद्रोहमा उठेका मुद्दाहरु कसरी अघि बढ्लान् भन्नेमा मुख्य चासो राखिरहेका छन् ।

1 min read
Gen-G Rebellion: Australian Nepalis are optimistic
Link copied successfully