बिहीबार नेपाल-भारत सीमास्थित मितेरी पुल तर्फबाट उत्तर डोजर चलाइएको छ ।
धेरै जिल्लामा मलबिनै रोपाइँ, कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनसँग मौज्दात हुँदा पनि कतिपय सहकारी संस्थाले कोटा थोरै तोकिएको भन्दै नलाादा किसानले पाएनन्।
सडक डिभिजन हेटौँडाका इन्जिनियर तथा वीरगन्जका लागि तोकिएका फोकल पर्सन दुर्गा प्रसादले सडक मापदण्डभित्र परेका करिब १०० भवन संरचना डोजरले हटाइसकेको जानकारी दिएका छन् ।
पक्राउ पर्ने २७ वर्षीय एमडी शियाम हुसैन बंगलादेशको मुन्सिगञ्ज जिल्लाका बासिन्दा हुन् । उनीसँग भेटिएको बंगलादेशी राहदानीबाट उनको नागरिकता पुष्टि भएको छ ।
वीरगन्ज भन्सार कार्यालयका लेखापाल हृदयनारायण साहसहितको कर्मचारी टोलीले मंगलबार ठोरी छोटी भन्सार पुगेर यो सेवाको सुरुवात गरेको हो ।
वीरगञ्जको मुख्य सडक क्षेत्रको सडक सीमाभित्र परेका आधा दर्जन सरकारी भवनका संरचनालाई भने आर्थिक वर्षको अन्त्यमा सेवाग्राहीलाई मार पर्ने भएकाले चलाइएको छैन।
अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा आयोजित मेलामा २५ भन्दा बढी कम्पनीले भाग लिँदै ५ सय युवाहरूसँग प्रारम्भिक अन्तर्वार्ता र आवेदन संकलन गरेका छन्।
ठोरी क्षेत्रमा होटल, रिसोर्ट, होमस्टे, यातायात तथा पर्यटनसँग सम्बन्धित पूर्वाधारमा हालसम्म करिब एक अर्ब रुपैयाँभन्दा बढी निजी लगानी भइसकेको र उक्त लगानीबाट सयौं स्थानीयले प्रत्यक्ष तथा हजारौंले अप्रत्यक्ष रूपमा रोजगारी पाएको ज्ञापनपत्रमा उल्लेख ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको जेठसम्म ९ अर्ब ११ करोड ४० लाख रुपैयाँ बराबरको दलहन आयात भएको छ।
वीरगन्जको मुख्य सडक क्षेत्रमा सडक सीमा अतिक्रमण गरी बनेका संरचना बिहानैदेखि हटाइँदै छ ।