Kantipur

११ असार २०८३, बिहीबार
सुदीप कैनी

सुदीप कैनी

कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

सुदीप कैनीका लेखहरु :

मन्त्रीलाई सचिवस्तरका सल्लाहकार, स्वकीय सचिवालयमा ९ जना सदस्य

मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अब प्रत्येक मन्त्रीले ३ देखि ५ जनासम्म विशिष्ट श्रेणी (सचिवसरह) का सल्लाहकार नियुक्त गर्न पाउने छन् भने प्रमुख स्वकीय सचिवसहित ९ जनाको स्वकीय सचिवालय बनाउन पाउनेछन् ।

8 MINS READ
Secretary-level advisor to the minister, 9 members in his own secretariat

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि राष्ट्रिय परिचयपत्रको विदेशी ठेक्का रद्द, सरकार आफैले छाप्ने

२५ वैशाखमा ठेक्का रद्द गर्ने निर्णय लिएलगत्तै सरकारले नयाँ प्रक्रिया अघि बढाएको छ । विदेशी कम्पनीको सहयोगमा राष्ट्रिय परिचयपत्रका लागि व्यक्तिको विवरण संकलन, त्यसको व्यवस्थापन, भण्डारणलगायत परिचयपत्र छपाइको काम हुँदै आएको थियो । अब त्यो काम सरकार आफैले गर्ने तयारी थालेको छ ।

8 MINS READ
Foreign contract for national identity cards canceled after directive from Prime Minister's Office, government to print it itself

प्रधानमन्त्रीका सल्लाहकारको हस्तक्षेपसामु अख्तियार लाचार, दबाबपछि राहदानी प्रकरणको अनुसन्धानमा तीव्रता

प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकारहरूले अख्तियार अधिकारीहरूलाई सिंहदरबार बोलाई करिब सात घण्टा दबाब दिएको र सोही दिन जर्मन राजदूतलाई समेत तीन घण्टा कुर्न लगाएको खुलेको छ, जसको केही घण्टापछि नै राहदानी विभागका महानिर्देशकसहित दुई जना पक्राउ परेका थिए ।

18 MINS READ
Authority helpless before intervention of Prime Minister's advisor, investigation into passport case intensifies after pressure

४० दिनमै कक्षा १२ को नतिजा, छात्रभन्दा छात्रा धेरै उत्तीर्ण

यो वर्ष कक्षा १२ को नतिजामा सुधार, गत वर्ष ६१.१७ प्रतिशत र अघिल्लो वर्ष ५२.१५ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ भएका थिए

8 MINS READ
Class 12 results in 40 days, more girls pass than boys

राहदानी खरिद अनियमितताको अनुसन्धान दायरामा पूर्वपरराष्ट्रमन्त्री राणा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई बयानमा बोलायो, तत्काल आउन नसक्ने जवाफ

6 MINS READ
Former Foreign Minister Rana under investigation for passport purchase irregularities

कक्षा १२ को नतिजामा सुधार

२ र ३ गते साउनमा ग्रेडवृद्धि परीक्षा

3 MINS READ
Improvement in Grade 12 results

कक्षा १२ मा यस्तो छ विद्यार्थीले ल्याएको जीपीए

यस वर्ष नियमिततर्फ उत्तीर्ण (ग्रेड प्राप्त) प्रतिशत ६९.७५ र आंशिकतर्फ ४२.३८ प्रतिशत रहेको छ ।

1 MIN READ
This is the GPA achieved by students in grade 12.

राहदानी खरिद प्रक्रिया विवादमा, जर्मन कम्पनीका एजेन्टसहित ४ पक्राउ

राहदानी खरिदसम्बन्धी अनियमितताको अनुसन्धान अघि नबढेकामा प्रधानमन्त्रीले अख्तियार प्रमुखलाई नै बोलाएर असन्तुष्टि जनाएपछि धमाधम पक्राउ पर्दै आरोपित।

5 MINS READ
4 arrested, including agent of German company, in passport purchase process dispute

नेपाल फर्कने सहज वातावरण बनाइदिन देउवा दम्पतीको सरकारसमक्ष आग्रह

तीन दिनअघि इमेलमार्फत र सोमबार कुरियरमार्फत हङकङको ठेगानाबाट सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार।

5 MINS READ
Deuba couple urges government to create a smooth environment for return to Nepal

एसईईका करिब एक हजार विद्यार्थीका उत्तरपुस्तिका भेटिएन

पुनर्योगका लागि आवेदन दिएका एक हजार विद्यार्थीका उत्तरपुस्तिका हराउँदा नतिजा प्रकाशनमा ढिलाइ भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

5 MINS READ
Answer sheets of about 1,000 SEE students not found
Link copied successfully