Kantipur

३ असार २०८३, बुधबार
मातृका दाहाल

मातृका दाहाल

दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

मातृका दाहालका लेखहरु :

भारतीय सैनिक हेलिकोप्टर बिनाअनुमति नेपाली आकाशमा

इन्डो–टिबटेन बोर्डर पुलिस प्रमुख शत्रुजितसिंह कपूर सवार हेलिकोप्टर बिना अनुमति नेपाली आकाश छिरेको पाइयो, यस विषयमा भारतीय प्रशासनसँग जवाफ माग्छौं : मोहनसिंह धामी, सहायक प्रजिअ, दार्चुला

6 MINS READ
Indian military helicopter flies into Nepali skies without permission

बैंकदेखि ब्रोकर र बिमासम्म फैलिएको भट्ट–साझेदारको अर्बौं कारोबार : अभियोगपत्रमा के छ ?

जगदम्बा स्टिल्सको कर्जा भट्टको खाता हुँदै हिमालयन रिइन्स्योरेन्स, त्यहाँबाट भृकुटी ब्रोकिङमार्फत सेयर बजार ‘म्यानिपुलेसन’ सम्म, कागजी बैना र उधारो सेयरको आडमा रचिएको करिब २७ अर्ब ‘वित्तीय अपराध’ को नालीबेली

14 MINS READ
Bhatta and his partners' multi-billion dollar transactions spanning from banks to brokers and insurance: What's in the indictment?

४ वित्तीय अपराधमा ३ अदालतमा मुद्दा, २७ अर्ब ८० करोड बिगो दाबी, ८६ प्रतिवादी

धितोपत्र कसुरमा ८१, बिमा कसुरमा ४२, सम्पत्ति शुद्धीकरणमा ३९ र बैंकिङ कसुरमा ४ प्रतिवादी, एक जनालाई ४ वटासम्म मुद्दा

6 MINS READ
4 cases in 3 courts for financial crimes, 27.8 billion rupees in damages claimed, 86 defendants

दीपक भट्टसहित शंकरलाल, सुलभ र साहिल अग्रवालविरुद्ध मुद्दा दायर

प्रतिवादी चारमध्ये भट्ट र सुलभ हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागकाे हिरासतमा छन् । साहिल फरार छन् भने शंकरलाल अनुसन्धानकै क्रममा पक्राउपछि हाजिरी जमानीमा रिहा भएका हुन् ।

2 MINS READ
Case filed against Deepak Bhatt, Shankarlal, Sulabh and Sahil Agarwal

नक्कली कागजातका आधारमा १० विदेशीलाई शिक्षा मन्त्रालयबाटै भिसा सिफारिस

भिसा लिएका व्यक्तिका गतिविधि शंकास्पद देखिएको भन्दै अध्यागमन विभागले अनुसन्धान गरेपछि मात्रै किर्ते कागजातकै आधारमा विदेशी नागरिकले भिसा लिएको खुलेको हो ।

5 MINS READ
Ministry of Education recommends visas to 10 foreigners based on fake documents

नक्कली भुटानी शरणार्थी प्रकरण तीन वर्षपछि अघि बढ्यो सुनुवाइ

जिल्ला अदालत काठमाडौंका न्यायाधीश तेजबहादुर खड्काको इजलासले बुधबार मुद्दालाई निरन्तर सुनुवाइमा लगेको हो ।

8 MINS READ
Hearing in fake Bhutanese refugee case moves forward after three years

एन्फा अध्यक्ष नेम्बाङ र महासचिव राईलाई विमानस्थलबाटै फर्काइयो

उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट टर्की हुँदै मेक्सिको जान लागेका थिए ।

1 MIN READ
ANFA President Nembang and General Secretary Rai were returned from the airport.

भ्रष्टाचारमा दोषी पूर्वकर्मचारीलाई पेन्सन, बहाल छँदै मुद्दा खेप्नेको रोक्का

अदालतबाट भ्रष्टाचारमा दोषी ठहर भएका कर्मचारी मुद्दा दर्ता हुँदा पदमै बहाल थिए कि अवकाश पाएका थिए भन्ने आधारमा पेन्सन सुविधा पाउने वा नपाउने निर्धारण हुने कानुनी व्यवस्था।

9 MINS READ
Pension for former employee convicted of corruption, barred from facing charges while in office

७७६ विद्युतीय सवारी नियन्त्रणमा: कर र भन्सार जाँचपास यसपटक पनि विवादमा

मुस्ताङ भन्सार प्रमुख भन्छन्, ‘मैले नियमअनुसार जाँचपास गराएको हुँ, केही इस्यु छ जस्तो लाग्दैन’

9 MINS READ
776 Electric Vehicle Control: Tax and Customs Inspection in Controversy Again

नियन्त्रणमा लिइएका विद्युतीय सवारी साधनको छानबिन गर्न उपसचिव शाक्यको नेतृत्वमा समिति गठन

अर्थ मन्त्रालयमा बिहीबार मध्यान्ह सवारी नियन्त्रण र यससँग जोडिएका विषयमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, भन्सार विभागसहितका अधिकारी सम्मिलित आकस्मिक बैठक डाकिएको थियो ।

4 MINS READ
Committee formed under the leadership of Deputy Secretary Shakya to investigate seized electric vehicles
Link copied successfully