सडक विस्तार, ढलको जाम, आकासेपानी पुनर्भरणको अभावले काठमाडौंमा सामान्य वर्षामा समेत डुबानको जोखिम बढ्दै गएको छ ।
२०८३/०८४ देखि कार्यान्वयन हुने परियोजनाले उद्योग क्षेत्रको हरित रूपान्तरण र वायु गुणस्तर सुधारमा जोड दिने सरकारको अपेक्षा छ ।
भूकम्पले भत्किएका निजी आवास, विद्यालय, पुरातात्विक भवन तथा विभिन्न सरकारी भवन पुनर्निर्माणकै क्रममा छन् ।
देशका विभिन्न भागमा देखिएको तुवाँलो र तातो मौसम क्रमिक रूपमा सुधार हुने संकेत देखिए पनि पूर्ण रूपमा हट्न अझै केही दिन लाग्नेछ ।
देशका धेरै भागमा तापक्रम ४० डिग्री हाराहारी पुगेपछि स्वास्थ्य, कृषि र जनजीवनमा असर परेको छ । विज्ञहरूले सचेत रहन र सतर्कता अपनाउन सुझाएका छन् ।
गत चैतमा औसतभन्दा बढी वर्षा भएकाले विगतको तुलनामा वन डढेलोको घटना घटेर ७९ मा सीमित भएको छ ।