गुम्बजमा बारम्बार चुना लगाइने हुँदा त्यसको तह बाक्लिँदै गएर मोटो बन्ने गर्दछ। हाल यसको मोटाइ करिब १३ इन्च पुगेको बताइएको छ।
काठमाडौँ — विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भू महाचैत्यको सरसफाइ थालिएको छ।महाचैत्यको गुम्बजमा विगत एक दशकदेखि जम्मा हुँदै आएको चुनाको तह हटाउने काम आइतबारदेखि सुरु भएको हो।
![Cleaning of Swayambhu Mahachaitya [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/swayambhunath-1-1362026091212-1000x0.png&w=1001&h=0)