Kantipur

२६ असार २०८३, शुक्रबार
कुलचन्द्र न्यौपाने

कुलचन्द्र न्यौपाने

कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदीय मामिला र दलहरूको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

कुलचन्द्र न्यौपानेका लेखहरु :

रास्वपाको संविधान संशोधन एजेन्डासँग कांग्रेस असहमत

कानुनविद्, नागरिक समाज, सरोकारवाला समुदाय र विज्ञहरूसँग छलफल गरेर तयार पारेको प्रारम्भिक निष्कर्षका आधारमा पार्टी सभापति गगन थापाले संविधान संशोधनबारे कांग्रेसको औपचारिक दृष्टिकोण सार्वजनिक गरेका हुन् ।

9 MINS READ
Congress disagrees with RSP's constitution amendment agenda

प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्चमा कांग्रेसको रिट

विपक्षी दलहरूको अवरोधका बाबजुद नियमावली १७ जेठमा प्रतिनिधिसभाले पारित गरेको थियो । रिटको मुख्य विषय नियमावलीको प्रस्तावना र नियम २५९, नियम १४० को व्यवस्था सम्बन्धी प्रावधानसँग सम्बन्धित छ ।

4 MINS READ
Congress files writ at Supreme Court against House of Representatives Regulations

राजनीतिक विवादमा परेका ४ अध्यादेश स्वतः निष्क्रिय हुँदै

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले १७ देखि २२ वैशाखसम्म आठ वटा अध्यादेश जारी गरेका थिए । ती अध्यादेश २८ वैशाखमा संघीय संसद्का दुवै सदनमा टेबुल भएका थिए ।

6 MINS READ
Four ordinances caught in political dispute to become automatically inactive

कांग्रेस–एमाले संसद् नियमावलीका बाझिएका प्रावधान बदर गर्न सर्वोच्च जाने 

कांग्रेस सभापति गगन थापा र पदाधिकारीहरुले यसबारेमा वरिष्ठ अधिवक्ताहरु राधेश्याम अधिकारी, हरिहर दाहाल, गोपालकृष्ण घिमिरे, प्रेमबहादुर खड्का र यदुनाथ खनाललगायतसँग छलफल गरेपछि रिट लैजाने तय भएको हो ।

7 MINS READ
Congress-UML to move Supreme Court to overturn conflicting provisions of Parliament Rules

नयाँ सम्पर्क कार्यालयमा कांग्रेस असन्तुष्ट पक्षको बैठक, मुख्य एजेन्डा राष्ट्रिय भेला

संस्थापन पक्षले पार्टी एकतामा चासो नदिएको भन्दै पूर्वसभापति शेरबहादुर देउवा र खड्का पक्षका नेताहरूले भेला बोलाएका हुन् ।

2 MINS READ
Meeting of Congress dissident faction at new liaison office, main agenda is national gathering

सोमबारदेखि चुनदेवीबाट सक्रिय बन्दै देउवा पक्ष

असन्तुष्ट पक्षको राष्ट्रिय भेला रोकेर एकता कायम गर्न नसकिए पार्टी विभाजनतिर जाने नेताहरूको भनाइ

5 MINS READ
Deuba faction becomes active from Chundevi since Monday

सरकारको सय दिन : परिवर्तनको झिनो सन्देश, नागरिकको अपेक्षा अधुरै

प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिसदेखि भ्रष्टाचार नियन्त्रण, शासकीय सुधार, डिजिटल शासन र सार्वजनिक सेवा प्रवाहमा भएका परिवर्तनसम्मलाई समेट्दै सरकारले शनिबार पहिलो सय दिनका उपलब्धि सार्वजनिक गरेको छ ।

11 MINS READ
Government's 100 days: Faint message of change, citizens' expectations unfulfilled

कांग्रेस महाधिवेशनमा डिजिटल मतदानको तयारी

समिति बैठकले निर्वाचन सुरु भएसँगै आचारसंहिता लागू गर्ने, त्यसको पूर्ण पालना गराउने तथा काठमाडौं उपत्यकाका निर्वाचन क्षेत्र र स्थानीय तहमा महिला कानुन व्यवसायीलाई प्राथमिकताका साथ निर्वाचन अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो ।

1 MIN READ
Preparations for digital voting at the Congress general convention

लाइकको चिन्ताले सरकार विधिको बेवास्ता गरिरहेको छ : गगन थापा

कांग्रेस सभापति गगन थापाले सरकार सकारात्मक संकेत देखिए पनि परिणाममुखी सोचले कानुनी प्रक्रिया कमजोर बनाएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

4 MINS READ
Government is ignoring law due to concern over likes: Gagan Thapa

सरकारले सय दिनमा नीतिगत सुधार र सुशासनमा उल्लेखनीय सुधार गरेको छ : प्रवक्ता पोखरेल 

सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रशासनिक सुधार, सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण, कानुनी सुधार, सार्वजनिक सेवा प्रवाह तथा आर्थिक क्षेत्रमा उल्लेखनीय नीतिगत उपलब्धि हासिल गरिएको विवरण प्रस्तुत गरेका हुन् ।

4 MINS READ
Link copied successfully