Kantipur

१६ असार २०८३, मंगलबार
दीपेन्द्र शाक्य

दीपेन्द्र शाक्य

दीपेन्द्र शाक्यका लेखहरु :

संखुवासभामा भारी वर्षाको सम्भावना, प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

नदी, खोला र खहरेमा पानीको बहाव एक्कासि बढ्न सक्ने, बाढी, कटान, डुबान तथा पहिरोको जोखिम उच्च रहने प्रशासनले जनाएको छ।

2 MINS READ
Heavy rain likely in Sankhuwasabha, administration urges people to adopt high alert

असला माछा, धार्मिक आस्था र प्रकृतिको अनुपम संगम : संखुवासभाको मत्स्यपोखरी

धार्मिक आस्था, प्राकृतिक सौन्दर्य, असला माछा संरक्षण र पूर्वाधार विकासले संखुवासभाको मत्स्यपोखरी आन्तरिक पर्यटनको केन्द्र बन्ने सम्भावना बढेको छ।

9 MINS READ
A unique confluence of fish, religious faith, and nature: Sankhuwasabha's fish pond

लगातारको वर्षाले सिलिचोङमा बाढीपहिरोले बस्ती उच्च जोखिममा

सिलिचोङ-१ सिसुवाखोलाका अधिकांश बस्ती पहिरोको उच्च जोखिममा रहेका छन्। बाढी र पहिरोका कारण गाउँपालिकाभित्रका सबै सडक तथा गोरेटो बाटो अवरुद्ध भएका छन् ।

3 MINS READ
Continuous rains put settlements in Silichong at high risk of flooding and landslides

बाढीपहिरोले संखुवासभाको मकालुमा क्षति : पुल भत्कियो, सडक अवरुद्ध

मंगलबार रातिको बाढीपहिरोले झोलुंगे पुल बग्नुका साथै काठेपुल, पानीघट्टा, विद्यालय, अलैंचीबारीमा क्षति भएको प्रहरीले जनाएको छ ।

3 MINS READ
Floods and landslides damage Makalu, Sankhuwasabha: Bridge collapsed, road blocked

संखुवासभाको चिचिलामा वर्षाका कारण निर्माणाधीन सडक भासियो, एकतर्फी यातायात सञ्चालन

अविरल वर्षाका कारण संखुवासभाको चिचिला–नुम सडकखण्डको १२० मिटर सडक चिरा परेर भासिएपछि सवारी आवागमनमा समस्या भएको छ।

1 MIN READ
Road under construction in Chichila, Sankhuwasabha flooded due to rain, one-way traffic operation

अविरल वर्षापछि संखुवासभामा पहिरो, २६ रोपनी खेतीयोग्य जमिनमा क्षति

पहिरोका कारण खेत लेदोले पुरिएका छन् भने केही स्थानमा जमिन कटान भई खेतीयोग्य क्षेत्र नै प्रभावित भएको छ।

2 MINS READ
Landslide in Sankhuwasabha after incessant rains, 26 ropanis of cultivable land damaged

भोटखोलामा सुक्खा पहिरो खस्दा कोशी राजमार्ग अवरुद्ध

माथिबाट पटक-पटक ठूलो परिमाणमा ढुङ्गा र माटो झरेर सडक पुरिएको छ, खुलाउने प्रयास जारी

2 MINS READ
Koshi Highway blocked due to dry landslide in Bhotkhola

कोशी राजमार्गले जोड्यो दक्षिणको जोगवनी र उत्तरको किमाथांका

खाँदबारीदेखि नुमसम्मको ३९ किलोमिटर सडक कालोपत्र गर्ने काम तीव्र गतिमा भइरहेको छ ।

3 MINS READ

मकालु हिमाल आरोहणका क्रममा अमेरिकी नागरिकको मृत्यु 

प्रहरीका अनुसार घटनास्थल अत्यन्त दुर्गम क्षेत्रमा पर्ने भएकाले तत्काल प्रहरी टोली पुग्न नसक्ने अवस्था रहेको छ

1 MIN READ
American citizen dies while climbing Mount Makalu

खोलामा लडेर दुई बालकको मृत्यु

मकालु गाउँपालिका–२, सेकेदेम सुकेखोला क्षेत्रमा पौडी खेल्ने क्रममा लड्दा दुई बालकको मृत्यु भएको छ।

1 MIN READ
Two children die after falling into river
Link copied successfully