रसिला एसिया ट्रायल मास्टर्स जित्ने नेपालकी पहिलो अल्ट्रा धाविका र पर्वतारोहीसमेत हुन् ।
कानसास सिटीमा हुने अर्को खेलमा अल्जेरिया र अस्ट्रिया भिड्ने छन् ।
कम्बोडिया र पोर्चुगलले भने गोलरहित बराबरी खेले । दुवै टोली यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेका छन् ।
केप भार्डेले साउदी अरेबियासँग गोलरहित बराबरी खेल्यो । यही नतिजा उसलाई अर्को चरण पुग्न पर्याप्त रह्यो ।
मुलुकको बदनामी, खेलाडीमाथि खेलबाड आन्तरिक द्वन्द्व, कलह र विवादमा अल्झिएको नेपाली फुटबल प्रतिबन्धपछि अझ धेरै अन्योल र अनिश्चिततातर्फ धकेलिएको छ।
जापानले स्विडेनसँग १–१ को बराबरी खेल्यो ।
क्रिकेटको लोकप्रियतासँग अलिकति सेलाएको फुटबलप्रति बंगलादेशको माया विश्वकपकै बेला चरम उत्कृर्ष पुगेको छ । अहिले राजधानी ढाकामा जताततै जाँदा पनि विश्वकपको सनसनी महसुस गर्न सकिन्छ ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले बिहीबार नेपालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
कप्तान लियोनल मेसीको जादुयी प्रदर्शनको मदतले डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले विश्वकप २०२६ मा बुधबार शानदार सुरुआत लिएको छ ।