Kantipur

१८ असार २०८३, बिहीबार
किशोर नेपाल

किशोर नेपाल

किशोर नेपाल वरिष्ठ पत्रकार हुन् । उनी साहित्यका अलवा राजनीति र समाजका विविध आयामबारे लेख्छन् । उनको ‘मेरो समय’, ‘मिडिया:सिद्धान्त, सूत्र र प्रयोग’, ‘नेपालका निधि’ जस्ता पुस्तक प्रकाशित छन् ।

किशोर नेपालका लेखहरु :

रास्वपा महाधिवेशनका राजनीतिक सन्दर्भ

सौम्य र शान्त पहाडका चुचुराहरुमा ‘टावर’ बनाएर आफूलाई अग्लो सावित गर्ने होडमा लागेका छन्, नेताहरु । राजनीतिक दलका शीर्ष भनिने नेताहरुले जनताको मत जितेका छन्, मन जित्न सकेका छैनन्।

10 MINS READ
Political context of the RSP general convention

कसरी चल्दै छ वालेन्द्रको शासन ?

प्रधानमन्त्री वालेन्द्र शाहमा सरल र सामान्य जनताले आफूलाई ‘तारणहार’ मानेको भ्रम पक्कै होला । तर, राजनीतिमा सफलता र विफलताको ठेगान हुँदैन । यी दुवै ‘तत्त्व’ अस्थायी हुन्छन् ।

10 MINS READ
How is Walendra's rule going?

प्रधानमन्त्री बालेनको समय

प्रधानमन्त्रीका हरेक क्रोध र आवेशका अर्थहरू होलान् । तर, ती अर्थहरूको पनि खासमा कुनै अर्थ छैन । उहाँले रवि लामिछाने नेतृत्वको रास्वपालाई बहुमत दिलाउनुभयो । त्यो अभिमानले उहाँलाई थिचेको छ ।

9 MINS READ
Prime Minister Balen's time

वालेन्द्र सरकारको एक महिना 

उनको ध्यान नदी किनारामा छाप्रो हालेर जीवन धानिराखेका सुकुमवासी र सुकुमवासीका अवतारमा नदी किनारमा कब्जा जमाएर बसेका ‘हुकुमवासी’ हरूबाट संघीय राजधानी काठमाडौंलाई मुक्त राख्न कडा कदम चाल्नमा केन्द्रित छ । उनको अनुहारको तेज र तत्पर व्यवहार देखेर जनता दंग परेका छन् ।

9 MINS READ
One month of the Walendra government

बालेनको समय : कति सहज, कति असहज ?

जुन देशमा स्रोत हुँदैन, भएको स्रोतको परिचालन हुँदैन, त्यो देशको विकास कहिल्यै पनि सम्भव हुँदैन । यो शाश्वत सत्य हो । यो सत्यलाई प्रधानमन्त्री बालेन र उहाँका सहयोगीहरूले मात्रै होइन, सबै पार्टीका निर्णायक तहमा बसेका नेताहरूले बुझ्न सक्नुपर्छ ।  

10 MINS READ
Balen's time: How comfortable, how uncomfortable?

किसुनजी भन्नुहुन्थ्यो : ‘बागमतीको पानीमा सबैको बुद्धि भ्रष्ट गर्ने ताकत छ’

सामान्य परिवारमा जन्मिनुभएका कृष्णप्रसाद भट्टराई सही अर्थमा ‘सर्वहारा’ नेता हुनुहुन्थ्यो । कुलीन मिथ्याविरुद्ध सामान्य नेपालीको आत्मसम्मानका लागि निरन्तर संघर्षमय जीवन बिताउनुभयो उहाँले ।

10 MINS READ
Kisunji used to say: ‘The water of Bagmati has the power to corrupt everyone’s intelligence’

बालेनले गर्नुपर्ने बहुमतको सदुपयोग

वालेन्द्रको नेतृत्वमा रास्वपाले दह्रो बहुमत पायो । अब यो बहुमतको प्रयोग कसरी हुन्छ, केका लागि हुन्छ ?

10 MINS READ
Balen should make good use of his majority

सत्ताको शिखरमा बालेन शाह

देशको सत्ता–राजनीतिमा एउटा मानिस शिखरमा पुग्नुको महत्त्व त्यतिबेलासम्म स्थापित हुन सक्दैन, जबसम्म जनताप्रति उत्तरदायी र इमानदार राजनीतिको प्रारम्भ हुँदैन, आशा गरौं, नेपाल सरकारका नयाँ नेता बालेनले यो विषय बुझेका होलान्

10 MINS READ
Balen Shah at the peak of power

बालेन नेतृत्वको प्रतीक्षा 

हामीकहाँ विधिवत् गठन भएका सरकार छन्, उमेर र अनुभवले खारिएका प्रधानमन्त्री थिए, मन्त्री थिए। तर, जनताको नजरमा उनीहरुको विश्वसनीयता कहिल्यै स्थापित हुन सकेको थिएन।

10 MINS READ
Waiting for Balen leadership

विषम परिस्थितिबीच आएको निर्वाचन

२०४६ सालको परिवर्तनपछिका सरकारहरूले नेपाली जनताको आत्मसम्मानको आदर गर्न सकेका छैनन् । जसले जनताको सम्मान गर्न खोजे, ती कहिले चुनावमा हराइए र कहिले अपमानजनक तवरले सरकारबाट हटाइए ।

10 MINS READ
Elections held amid difficult circumstances
Link copied successfully