२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३२

केन सुवेदी

केन सुवेदीका लेखहरु :

लेखक चम्काउने सम्पादकको कथा 

लेखक रामचन्द्र गुहाको नयाँ किताब ‘द कुकिङ अफ बुक्स’ ले लेखक–सम्पादकबीचको घनिष्ट सम्बन्ध वर्णन गर्छ, जसमा उनी आफैं मुख्य पात्र छन् र छन् अर्का प्रखर सम्पादक– रुकुन आडवाणी  । सोझै भन्नुपर्दा यो साहित्यिक संस्मरण हुन त गुहाले लेखेका हुन्, तर यसका हिरो चार दशक सँगै काम गरेर उनलाई लेखक बनाएका सम्पादक रुकुन आडवाणी हुन् । किताबभरि रुकुनसँगका सम्बन्धहरूको पुनः अवलोकन भेटिन्छ । 

क्लाइमेट फिक्सनमा लोककथा 

हिउँ पर्ने समयमा नपर्ने, पानी नपर्ने समयमा पर्ने, हावाहुरी नचल्ने समयमा ठूलै आँधीबेहरी आउने ! बाढी र पहिरोले बाटाहरू कैयौं दिन बन्द हुने ! यस्ता भवितव्य किन दोहोरिन्छन् ? के ति सबै प्रकृतिले मात्रै गरेकी हुन् ? त्यसका निम्ति मानव क्रियाकलाप जिम्मेवार छन् कि छैनन् ?

असफल पुनर्मिलनको आख्यान

लेखक प्रज्वल पराजुलीको दोस्रो किताब ‘चित्रलेखाको चौरासी’ अंग्रेजी उपन्यास ‘ल्यान्ड ह्वेर आई फ्ली’ को नेपाली अनुवाद हो । किताबले वृद्ध हजुरआमा चित्रलेखाको चौरासी पूजाका लागि वर्षौं विदेशमा अलग्गिएर बसेका नातिनातिनीहरूको गान्तोक आगमन र पुनर्मिलनको कथा भन्छ ।

दुःखान्तका आलापहरू

कथाकार भक्त स्याङतानको नयाँ कथा–किताब ‘डम्फुको आत्मालाप’ ले तामाङ संस्कृति–पात्रहरू, रीतिरिवाज र तामाङ पृष्ठभूमिको कथा भन्छ ।