Kantipur

२६ जेष्ठ २०८३, मंगलबार
खगेन्द्र संग्रौला

खगेन्द्र संग्रौला

साहित्यकार संग्रौला मुलत: सामाजिक न्याय र लोकतन्त्र विषयमा लेख्छन् । उनका बाल्यकालका पदचापहरू, जुनकिरीको संगीत, आफ्नै आँखाको लयमा, संग्रामबहादुर सार्की लगायतका कृतिहरु प्रकाशित छन् । उनले अंग्रेजी साहित्यका विभिन्न कृतिकाे नेपाली अनुवाद पनि गरेका छन् ।

खगेन्द्र संग्रौलाका लेखहरु :

जमुना र मेरो त्यो बन्दीपुरे पिरती

उनी बन्दीपुर अस्पतालमा स्टाफ नर्स थिइन् । म पूर्वेली कुमाई, पाँचथरमा जन्मेको । उसबेला म बन्दीपुर हाईस्कुलमा अंग्रेजी पढाउँथें । बिछट्टको संयोगले जमुनाको र मेरो डेरा एउटै घरमा पर्‍यो । म माथिल्लो कोठामा बस्थेँ, उनी तल्लो कोठामा । यही संयोगले मेरो र जमुनाको संगत बढाइएको हो।

13 MINS READ

म आफैं लेख्दै छु : अलबिदा खगेन् ब्रो !

म सरकारी भजनमार्गी लेखकमा परिना, पार्टीभक्त लेखकमा परिना, कुनै शक्तिपीठको पवनपुत्र परिना, गुट कहिल्यै बनाइनँ । त्यसैले मृत्युपछि मेरो अबिच्युअरी लेखिने कुरै भएन । त्यसैले आफैं आफ्नो अबिच्युअरी उर्फ मृतक–चरीचर्चा लेखिरहेको छु ।

1 min read
I am writing myself: Goodbye bro!

पूर्वराजा र राजभक्तका दुःख

पूर्वमौसुफलाई मेरो सविनय सल्लाह छ- इतिहासको मसानघाटमा सेलाइएको वंशतन्त्र फर्किनु वीरबलको खिचडी पाक्नुजस्तै हो, १० वर्षको छँदा मैले कथामा वर्णित वीरबलको पकाउन रूखमा झुन्ड्याइएको खिचडीको कसौंडी देखेको थिएा, अहिले ८० वर्षको उमेरमा यसो हेर्छु, कसौंडी रूखमा झुन्डिएको झुन्डियै छ

12 MINS READ
Sorrows of former kings and royal devotees

यतै छु म माइतीघर मण्डला

जन्तीको शान्त जुलुस होइन– आन्दोलन । न त आन्दोलन मलामीको मौन लस्कर नै हो । न त हो यो मोजमस्तीमय वनभोज नै । शिक्षकको यो आन्दोलन निश्चिन्त छ, भयमुक्त छ, मगनमस्त छ । शिक्षक आन्दोलनमा आज धुमधाम रमिता छ !

1 min read
Here I am Maitighar Mandla

भैरव दाइ माने चरैवेति चरैवेति

भैरव दाइको सम्झना आउँदा मनमा चरैवेति चरैवेतिको आदर्श अघि लाएर सडकमा नित्य हिँडिरहेको सानो मान्छेको तस्बिर देखापर्छ । लवाइ, खबाइ, बोलाइ र व्यवहारमा सादगीपनयुक्त मानिसको आदरयोग्य तस्बिर हो त्यो ।

1 min read
Bhairav ​​Dai Mane Charaiveti Charaiveti
Link copied successfully