Kantipur

२६ जेष्ठ २०८३, मंगलबार
राजकुमार बानियाँ

राजकुमार बानियाँ

राजकुमार बानियाँका लेखहरु :

उज्यालो-अँध्यारो कोलाज 

यो साँझको मात्रै नभएर कविकै स्वचित्र अर्थात् सेल्फ पोर्टेट हो । कविले आफ्नो छायाचित्र आफैंले उतारेका छन् । आफ्नै प्रतिच्छाया आधा उज्यालो र आधा अँध्यारो देखेका छन्, साँझजस्तै । 

1 min read
A light-dark collage

साहित्यलाई सन्चै छ !

साहित्य धेरै चाहिने होइन, राम्रो साहित्य चाहिने हो । रहरे र खहरेलाई झरना मान्न कोही अभिशप्त छैन । हामीलाई यति धेरै लेखक वा पुस्तक चाहिन्छन् कि चाहिँदैनन् ? तिनमा चाहिने कुरा लेखिएको छ कि नचाहिने ? पढ्नुपर्ने हो कि पढ्नु नपर्ने ? के हरेक साक्षर नेपाली लेखक हुन सक्छन् ? 

1 min read
Literature is fine!

सिमसारामा झरेका स्वप्नफूल

एक किशोरको अधबैंसे आँखाबाट हेरिएको कथा हो– सिमसारा । यो केवल ‘योङ एडल्ट लिटरेचर’ होइन । यसले पारिवारिक सम्बन्धका आयामहरू देखाएको छ 

1 min read
Dreamy flowers that fell in the wetlands
Link copied successfully