Kantipur

२९ जेष्ठ २०८३, शुक्रबार
बद्रीप्रसाद खतिवडा

बद्रीप्रसाद खतिवडा

बद्रीप्रसाद खतिवडाका लेखहरु :

नेपालको राजनीति : विगतदेखि जेन–जीसम्म

राष्ट्रिय स्वतन्त्र पार्टीले स्वतन्त्र जनवर्गीय संगठन चाहिँदैन भन्ने हठ त्यागेर आफ्नो भूल सुधार गरोस् । स्वतन्त्र जनवर्गीय संगठनको वैधानिकताका लागि पैरवी गरोस्, अन्यथा अन्य पार्टी र यो पार्टीमा केही भिन्नता रहने छैन ।

6 MINS READ

सडक स्तरोन्नतिमा तिब्बती चासो

हामी सात दशक अगाडि त्रिभुवन राजपथ निर्माण हुँदाको कालमा छैनौं । आजको युग प्रविधिले फड्को मारिसकेको छ । पहाड उक्लने र ओर्लने जस्ता घुमाउरा लामो बाटोको प्रस्ताव आउँदा सहयोग स्वीकार गर्नु कदापि ठीक छैन । सडक यातायतको साटो केबलकार नै उपयुक्त हुने कुरा राख्नुपर्थ्यो, तर हाम्रो पक्षबाट त्यस्तो प्रयास त्यहाँ देखिएन ।

1 min read
Tibetan interest in road upgrading
Link copied successfully