Kantipur

५ श्रावण २०८३, मंगलबार
दुर्गा खनाल

दुर्गा खनाल

खनाल कान्तिपुर दैनिकको अनलाइन पोर्टल ईकान्तिपुर डटकमका तत्कालिन सम्पादक हुन्।

दुर्गा खनालका लेखहरु :

‘भूगोल र सैन्यले होइन, प्रविधिले मुलुक शक्तिशाली हुन थाले’

अन्तर्राष्ट्रिय प्रणालीले ठूलो राष्ट्रको पक्षमा काम गरेको पाइन्छ, अन्तर्राष्ट्रिय संस्थाहरू जहाँ फाइदा हुन्छ, त्यहाँ मात्र बोल्छन् 

1 min read

‘संवैधानिक मुद्दामा ढिलाइ हुँदा आशंका बढ्नु स्वाभाविक हो’

आजको दिनमा अदालतमा राजनीतिक प्रभाव छैन भन्यो भने कसैले विश्वास गर्दैन, राजनीतिक मुद्दामा मिसिलभन्दा बाहिरको वातावरण हेरेर गर्ने फैसलाले अदालतप्रतिको जनआस्था कमजोर बनाउँछ

1 min read

‘सरकारमा दुई मुख्य पार्टी छौं, तर, प्रहार किन एमालेमाथि ?’

छिमेकसँगको सम्बन्ध कस्तो बनाउने भन्ने उसको पनि विषय हो, हामीले चिन्ता  किन गर्नु ? 

1 min read

‘कांग्रेसले सरकार बनाओस्, हामी समर्थन गर्छौं’

तेस्रो र दोस्रो दुवै परीक्षण भइसके, अब पहिलो दलले सरकार बनाउनु प्राकृतिक हुन्छ, हामी गणितीय खेल र हेरफेरमा लागेको भए गत माघ–फागुन महिनामै सरकार फेरिने सम्भावना थियो

1 min read

‘सरकारको मूल्यांकन गर्ने हो भने सन्तुष्ट हुने ठाउँ छैन’

सरकार बन्दैखेरि संविधान संशोधनको मुख्य मुद्दा बनेको थियो तर, अहिलेसम्म बहससमेत भएको छैन, कि त त्यो निर्णय गर्नुहुन्न थियो, गरिसकेपछि तत्काल कार्यान्वयन गर्नुपर्ने थियो

1 min read
There is no room for complacency when evaluating the government

‘एमसीसी खारेज गरियो भने दायित्व अमेरिकाबाट भुक्तान गराउने कानुनी आधार छ’

राजनीतिक र निजी क्षेत्रले जोखिम नबुझ्दा सम्पत्ति शुद्धीकरणको ‘ग्रे–लिस्ट’ मा पर्‍यौं । ‘ग्रे लिस्ट’ का कारण कतिपय कारोबारमा विदेशी बैंकले थप परीक्षण गर्ने भएकाले अन्तर्राष्ट्रिय भुक्तानीको लागत बढ्न सक्छ । वैदेशिक लगानीकर्ता नेपालमा नयाँ लगानी गर्न वा थप्न हच्किन सक्छन् ।

1 min read
If the MCC is revoked, there is a legal basis for the liability to be paid by the US.

लोकतन्त्रमा ‘पहेंलो बत्ती’

नागरिक अपेक्षा र शासकीय संरचनाले दिनुपर्ने डेलिभरीको मिलनबिन्दु पक्कै टाढिएको छ । त्यसले आमनिराशा बढाउन मद्दत गरेको छ । तर यस्तो अवस्था छैन कि, अहिले सम्पूर्ण परिवर्तन नै उल्टाउनुपर्छ वा ठूलो विद्रोहको अनिवार्यता परिसक्यो ।

1 min read

‘द्वन्द्वकालमा काठमाडौंमै माओवादी र अमेरिकी राजदूतको बैठक गराएका थियौं’

‘हामीले श्रीलंकामा तमिल टाइगर्ससँग कुरा गरेका थियौं । त्यसैले हामीले भन्यौं, ‘अवश्य, हामी माओवादीसँग पनि कुरा गर्न सक्छौं ।’ त्यसपछि विस्तारै परिस्थिति सुध्रियो ।’

1 min read

चुनाव जित्न गठबन्धन, सत्तामा जान अर्को गठबन्धन र फेरि-फेरि गठबन्धनले निराश जनता

चुनावअघि गठबन्धन गर्ने, परिणाम आउनेबित्तिकै अर्को दलसँग मिलेर सत्ता भागबन्डा गर्ने प्रवृत्तिलाई नागरिकले रुचाइरहेका छैनन् l यसले निर्वाचन प्रणालीभन्दा पनि दल र नेताको प्रवृत्तिमाथि सुधारको आवश्यकता रहेको देखिन्छ ।

1 min read
A coalition to win elections, another coalition to come to power and again and again the people are disappointed by the coalition

'चिनियाँ ऋणलाई पासो ठान्नुहुन्छ भने पश्चिमाहरूको ऋण त ‘ब्ल्याक होल’ हो'

चीनले नेपालमा ‘माइक्रोम्यानेजमेन्ट’ वा ‘सोसल इन्जिनियरिङ’ गर्छ भन्ने टिप्पणी आधारहीन र गैरजिम्मेवार हो 

1 min read
Link copied successfully