२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४
त्रिविमा असुरक्षा

माओवादी सांसदको प्रश्न : त्रिविमा सुरक्षा दिन सक्नुहुन्न भने अन्त कहाँ दिन सक्नुहुन्छ ?

भाद्र ६, २०८१

त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिष्ट्रारलाई सत्तारुढ दलका विद्यार्थी संगठनका नेताहरूले ज्यान मार्ने धम्की दिएको भन्दै प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका सांसदले आपत्ति जनाएका छ...

परीक्षा हलमै अध्यापकमाथि हातपात

त्रिभुवन विश्वविद्यालयको परीक्षा हलमा गैरपरीक्षार्थी छिरेर अध्यापकमाथि हातपात गरेपछि ठमेलस्थित सरस्वती क्याम्पसको परीक्षा केन्द्र रद्द गरिएको छ । सत्तारूढ एमालेनिकट अनेरास्ववियुका केन्द्रीय सदस्य किङ्गा शेर्पाले परीक्षा निरीक्षक रहेका अध्यापक भीम सुवेदीलाई हातपात गरेको प्रत्यक्षदर्शीहरूले बताए ।