२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८
एमाले बैठक

एमाले पनि अब एक्लै चुनाव लड्ने

भाद्र १९, २०८१

कांग्रेसले चुनावी गठबन्धन नगर्ने निर्णय गरेको दुई दिन नबित्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एमालेले पनि आगामी चुनाव एक्लै लड्ने घोषणा गरेका छन् । ललितपुरस्थित ...

एमाले सचिवालय बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी(एमाले) को सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा अहिले दिउँसो १ बजे बस्न लागेको हो । 

हिंसा कि जनयुद्ध ? एमाले-माओवादी चर्काचर्की

प्रतिनिधिसभा बैठकमा बुधबार एमाले र माओवादीका सांसदबीच चर्काचर्की परेको छ । एमाले सांसद योगेश भट्टराईले सशस्त्र द्वन्द्वलाई ‘१० वर्षे हिंसा’ को संज्ञा दिँदै मुलुकमा लामो समय लोडसेडिङ हुनुको कारकका रूपमा माओवादीलाई औंल्याएपछि संसद् बैठकमा वाद–प्रतिवाद चलेको हो ।