कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

निर्माण व्यवसायीले आगामी मंसिरसम्म कर्जाको साँवाब्याज तिर्न सक्ने 

काठमाडौँ — नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायहरुलाई प्रवाह भएको कर्जाको साँवाब्याज तिर्ने अवधि २०८१ मंसिरसम्म थप गरेको छ । शुक्रबार चालु आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्दै निर्माण व्यवसायीहरुलाई कर्जाको साँवाब्याज तिर्ने सुविधा थप गरेको हो ।

निर्माण व्यवसायीले आगामी मंसिरसम्म कर्जाको साँवाब्याज तिर्न सक्ने 

निर्माण व्ययवसायहरुलाई कर्जा सूचनासम्बन्धी अर्को व्यवस्था नभएसम्मको लागि चेक अनादर भएको आधारमा मात्र कालोसूचीमा समावेश नगर्ने राष्ट्र बैंकले जनाएको छ ।


प्रकाशित : श्रावण ११, २०८१ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×