Kantipur

२६ असार २०८३, शुक्रबार
सुवास विडारी

सुवास विडारी

विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

सुवास विडारीका लेखहरु :

हेटौंडा-७ लगातार दोस्रो पटक मेयर कप च्याम्पियन

हेटौंडा–१४ लाई २–० गोलअन्तरले पराजित गर्दै हेटौंडा–७ पुनः च्याम्पियन बनेको हो ।

2 MINS READ
Hetauda-7 wins Mayor's Cup for the second consecutive time

जेन–जी आन्दोलनमा भागेका कैदी चोरी आरोपमा मकवानपुरबाट पक्राउ

घटनाको अनुसन्धानका क्रममा प्रहरीले रामेछाप हिमागंगा गाउँपालिका–४ स्थायी घर भई हाल हेटौँडा–१५ फारलाइन बस्दै आएका २५ वर्षीय मनोज पुलामी मगरलाई नियन्त्रणमा लिएको हो ।

2 MINS READ
Prisoner who escaped during Gen-G movement arrested in Makawanpur on theft charges

हेटौंडाले ल्यायो २ अर्ब ५८ करोड ५ लाखको बजेट

उपमहानगरले पुर्वाधारतर्फ ६७ करोड १९ लाख, वडास्तरीय योजना तथा कार्यक्रमका लागि ४८ करोड ४० लाख विनियोजन गरेको छ ।

2 MINS READ
Hetauda brings a budget of Rs 2.585 billion

बागमतीको बजेट : नयाँ र आशलाग्दा योजनाहरू छैनन्

प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले पुरानै योजनालाई निरन्तरता दिँदै पेस गरेको बजेटमा नयाँ र आशलाग्दा योजनाहरू भने समावेश छैनन् ।

6 MINS READ
Bagmati's budget: No new and promising plans

बागमती प्रदेशले ल्यायो ६७ अर्बको बजेट

चालुतर्फ २२ अर्ब ९६ करोड १९ लाख ३० हजार रुपैयाँ अर्थात् कुल बजेटको ३४.३१ प्रतिशत रकम

2 MINS READ
Bagmati Province brings in Rs 67 billion budget

हेटौंडामा असार ५ देखि मेयर कप फुटबल प्रतियोगिता

हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा वडा नम्बर १३ को समन्वयमा पदमपोखरीस्थित खेलमैदानमा मेयर कप फुटबल प्रतियोगिता संचालन हुने भएको हो।

1 MIN READ
Mayor's Cup football tournament to begin in Hetauda from June 20

हेटौंडा रोज्नेको लहर बढ्दो, ४ वर्षमा साढे ३ हजार परिवार भित्रिए

शिक्षा, स्वास्थ्य, रोजगार र व्यापारको आकर्षणले बारा, पर्सा, रौतहटलगायत जिल्लाबाट हेटौंडामा बसाइँसराइ गर्ने परिवारको संख्या तीव्र रूपमा बढेको छ।

4 MINS READ
The wave of people choosing Hetauda is growing, 3,500 families have moved in in 4 years

बागमती कप : ललितपुर र भक्तपुर विजयी

पहिलो खेलमा ललितपुरले नुवाकोटलाई ३० रनले पराजित गर्दा दोस्रो खेलमा भक्तपुरले काठमाडौंलाई १ विकेटले हराउँदै लगातार दोस्रो जित दर्ता गरेको हो ।

2 MINS READ
Bagmati Cup: Lalitpur and Bhaktapur win

बागमती कप : मकवानपुर र ललितपुरको पहिलो जित

दिनको पहिलो खेलमा घरेलु टोली मकवानपुरले नुवाकोटलाई ३६ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ज गर्‍यो भने दोस्रो खेलमा ललितपुरले चितवनलाई २ रनले पराजित गर्‍यो ।

3 MINS READ
Bagmati Cup: Makawanpur and Lalitpur win first

चितवनद्वारा मकवानपुर ५७ रनले पराजित

टस जितेर पहिले ब्याटिङ गरेको चितवनले १०५ रन बनाएको थियो। १०६ रनको लक्ष्य पछ्याएको मकवानपुर ४ विकेट गुमाउँदै ५२ रनमै सीमित भयो।

2 MINS READ
Chitwan defeated Makawanpur by 57 runs
Link copied successfully