Kantipur

५ श्रावण २०८३, मंगलबार
पोषनाथ अधिकारी

पोषनाथ अधिकारी

पोषनाथ अधिकारीका लेखहरु :

धादिङमा रात्रिकालीन सवारी आवागमन पूर्ण रूपमा बन्द

जिल्ला प्रशासन कार्यालय धादिङले आइतबार राति सूचना जारी गर्दै भोलि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।

1 MIN READ
Nighttime traffic completely closed in Dhading

तित्राङखानीमा पहिरो खसेपछि नागढुंगा-मुग्लिन सडक अवरुद्ध

पहिरो निरन्तर झरिरहेकाले पन्छाउन समय लाग्ने धादिङका ट्राफिक प्रहरी प्रमुख शिशिर थापाले बताए ।

1 MIN READ
Nagdhunga-Muglin road blocked after landslide in Titrangkhani

धादिङमा फलामको पाइपले प्रहार गरी बुबाको हत्या

घटनालगत्तै वडाध्यक्ष घले र स्थानीय युवाहरूको सक्रियतामा अभियुक्तलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको थियो।

2 MINS READ
Father murdered by being hit with an iron pipe in Dhading

विपद् पूर्वतयारीमा छैन ध्यान, मनसुन सुरु भएपछि बल्ल चटारो

बर्खा सुरु भएलगत्तै बाढी, डुबान र पहिरोको त्रास देशभर बढेको छ, तर पूर्वतयारी र स्रोत–साधनको अभावले जोखिम न्यूनीकरणमा चुनौती थपिएको छ।

15 MINS READ
No attention to disaster preparedness, only hasty action after the onset of monsoon

पूर्वाधारमन्त्री लम्साल भन्छन् : काम नगर्ने ठेकेदारको खुट्टा भाँच्दिनू

नागढुंगा–मुग्लिङ सडक आयोजनाको अनुगमन गर्दै मन्त्री लम्सालले भने : यो बिजुलीको पोल सार्ने कन्ट्रयाक्टर धरतीमा कहाँ छ, खोजेर लिएर यहीँ राख्नुस्। काम गर्दैन भने खुट्टा भाँच्दिनू, मतलब भएन ।

2 MINS READ
Infrastructure Minister Lamsal says: Don't break the legs of contractors who don't do their jobs

पूर्वाधार विकासमन्त्री लम्सालद्वारा नागढुंगा-मुग्लिङ सडक अनुगमन

निर्माण सामग्री अभाव र विभिन्न प्राविधिक कारणले काम सुस्त भइरहेको बेला मन्त्री लम्सालले आयोजना अनुगमन गरेका हुन् ।

1 MIN READ
Infrastructure Development Minister Lamsal inspects Nagdhunga-Mugling road

धमाधम कालोपत्रे हुँदै नागढुङ्गा-मुग्लिङ सडक 

अहिले मुख्य प्राथमिकताका साथ नौंबिसे-धार्के खण्डको ३ किलोमिटर सडकमा बेस फाइनल गरी कालोपत्रे (पिच) गर्ने काम भइरहेको छ।

2 MINS READ
Nagdhunga-Mugling road being paved

योजना अनुगमनमा गएका सब-इन्जिनियरमाथि निर्घात कुटपिट

कार्यालयका अनुसार मंगलबार साँझ सब-इन्जिनियरद्वय सुरेश आले र हबेन्द्र यादव मोटरसाइकलमा साइटतर्फ जाने क्रममा केही दिनअघि गरिएको ढलान क्रस गरेर अघि बढ्ने क्रममा सेट नभएको ढलान माथि मोटर साइकल कुदाएको भन्दै उनीहरुमाथि निर्घात कुटपिट भएको हो ।

2 MINS READ
Sub-engineer brutally beaten while monitoring project

रास्वपा धादिङको सभापतिमा राजन अर्याल

त्यस्तै, जिल्ला उपसभापति पदमा लिला श्रेष्ठलाई पछि पार्दै श्रवण त्रिपाठी विजयी भएका छन्।

1 MIN READ
Rajan Aryal elected as President of RSVP Dhading
Link copied successfully