Kantipur

५ श्रावण २०८३, मंगलबार
प्रताप विष्ट

प्रताप विष्ट

विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

प्रताप विष्टका लेखहरु :

बागमती सरकारबाट एमालेका मन्त्रीले तत्काल राजीनामा नदिने

बागमती प्रदेशमा रहेका एमालेका मन्त्रीहरुले पार्टी केन्द्रीय नेतृत्वको स्पष्ट निर्देशन नआएसम्म सरकार नछाड्ने निर्णय गरेका छन् ।

2 MINS READ
UML minister from Bagmati government will not resign immediately

भीमफेदीको चिसापानी पुल मर्मत सकिएसँगै सवारी साधन सञ्चालन

मर्मत सम्भार कार्य एक सातामा सम्भव भएको वागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका प्रमुख नविन सिंहले बताए ।

2 MINS READ
Bhimphedi's Chisapani Bridge reopens to traffic after repairs are completed

पहिरोले कान्ति लोकपथ अवरुद्ध

पहिरोले ललितपुरको चापागाउँ हुँदै हेटौंडातर्फ आउने–जाने सम्पूर्ण सवारी साधनको आवागमन रोकिएको छ ।

3 MINS READ
Landslide blocks Kanti Lokpath

मकवानपुरका दुई सडक मार्गमा राति सवारी साधन सञ्चालनमा रोक

जिल्ला प्रशासन कार्यालय मकवापनुरले हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने मुख्य दुई सडक मार्गमा रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।

1 MIN READ
Nighttime vehicle operation banned on two roads in Makawanpur

बागमती प्रदेशका एमालेका मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारबाट राजीनामा दिएर बाहिरिन मन्त्रीहरुलाई निर्देशन दिएका हुन् ।

2 MINS READ
UML ministers in Bagmati Province directed to resign

हेटौंडा-काठमाडौं वैकल्पिक मार्गको चिसापानी पुल मर्मत हुँदै

मर्मत कार्य चलिरहेकाले हेटौंडा-काठमाडौं आउजाउ गर्ने सवारीसाधनलाई खोलामा डाइर्भसन बनाएर आउजाउ सहज बनाइएको छ ।

1 MIN READ
Chisapani Bridge on Hetauda-Kathmandu alternative route undergoing repair

बागमती गाउँपालिकामा १५ शय्याको अस्पताल संचालन

बागमती गाउँपालिका-५ मा १८ करोड लागतमा निर्माण गरिएको सहिद स्मृति आधारभूत अस्पतालले शुक्रबारदेखि विरामीको स्वास्थ्य परीक्षण गर्न थालेको हो ।

2 MINS READ
15-bed hospital operational in Bagmati Rural Municipality

सिमखोलामा स्कुटरसहित बगेका चालकको शव चार दिनपछि भेटियो

सोमबार दिउँसो काठमाडौंबाट हेटौंडातर्फ आउने क्रममा कुलेखानी ड्याममुनि सिमखोलामा आएको बाढीले स्कुटरसहित उनलाई बगाएको थियो ।

1 MIN READ
Body of driver who was swept away with scooter in Simkhola found four days later

१०९ केजी गाँजासहित २ जना पक्राउ

प्रहरीले उक्त गाँजा हेटौंडा–वीरगन्ज हुँदै भारततर्फ लैजान लागिएको जनाएको छ ।

1 MIN READ
2 arrested with 109 kg of marijuana

हेटौंडा-काठमाडौं जोड्ने मुख्य दुई सडकमा मंगलबार पनि राति गाडी चलाउन रोक

मंगलबार बेलुका साढे ६ बजेदेखि बुधबार बिहान ५ बजेसम्म काठमाडौं जाने सवारी साधन हेटौंडामै रोक्ने सूचना जारी गरेको हो ।

1 MIN READ
Two main roads connecting Hetauda and Kathmandu will remain closed for vehicles at night on Tuesday as well.
Link copied successfully