जेन-जी आन्दोलनका क्रममा यहाँका २७ भवनमध्ये २६ वटामा आगजनी र तोडफोड गरी क्षति पुर्याइएको थियो ।
काठमाडौंको थापाथली, गैरीगाउँ, सिनामंगल, शान्तिनगर, शंखमूल, मनोहरा खोला, बल्खु र वंशीघाटस्थित किनार कस्तो देखियो अहिले ?
वसन्त याममा फुल्ने ज्याकारान्डाले काठमाडौं उपत्यकाका सडक, फुटपाथ र पार्कहरू बैजनीमय बनाएका छन् ।
पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा पूर्वगृहमन्त्री रमेश लेखक शनिबार पक्राउ परेपछि एमाले सडक संघर्षमा उत्रियो ।
निर्वाचित भएर आएका सांसदको बैठक बस्ने भवनको अझै टुंगो छैन ।
नेपालले १२ वर्षपछि विश्वकपमा पहिलो खेल जितेको हो । तेस्रो विश्वकप खेल्दै गरेको नेपालको विश्वकपमा कुल तेस्रो जित पनि हो ।
मुम्बईको वानखडे रंगशालामा उपस्थित १७ हजारमध्ये अधिकांश नेपाली समर्थक नेपाली रहेका थिए ।नेपालले अन्तिम बलसम्म इंग्ल्यान्डको प्रतिरोध गरेको थियो ।
लगातार तेस्रो हारसँगै जनकपुरको प्लेअफ यात्रा जटिल बन्दै गएको छ।
यो केवल एकसरो कपडा मात्र होइन, टिम र खेलाडीसाग दर्शकलाई जोड्ने भावनात्मक सम्बन्ध पनि हो, अन्तर्राष्ट्रियस्तरमा देशलाई चिनाउने पनि जर्सी नै हो
जेन–जीहरूले सोमबार गरेको प्रदर्शनका क्रममा तस्बिर खिच्न गएका कान्तिपुर दैनिकका फोटो पत्रकारहरूले देखेको प्रत्यक्ष घटनाक्रम यहाँ प्रस्तुत गरिएको छ ।