यसरी सकियो नेपालको विश्वकप-२०२६ को यात्रा [तस्बिरहरू]

नेपालले १२ वर्षपछि विश्वकपमा पहिलो खेल जितेको हो । तेस्रो विश्वकप खेल्दै गरेको नेपालको विश्वकपमा कुल तेस्रो जित पनि हो ।

फाल्गुन ५, २०८२

तस्बिर: अंगद ढकाल, तस्बिर : हेमन्त श्रेष्ठ

This is how Nepal's journey to the World Cup-2026 ended [Photos]

मुम्बई — दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले ट्वान्टी–२० विश्वकप क्रिकेटमा मंगलबार स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि ५० रनभन्दा माथिको स्कोर बनाएपछि नेपालले १ सय ७१ रनको लक्ष्य मुम्बईको वानखडे रंगशालामा ४ बल अगाडि नै पूरा गर्‍यो ।

This is how Nepal's journey to the World Cup-2026 ended [Photos]

नेपालले १२ वर्षपछि विश्वकपमा पहिलो खेल जितेको हो । तेस्रो विश्वकप खेल्दै गरेको नेपालको विश्वकपमा कुल तेस्रो जित पनि हो । २०१४ मा बंगलादेशको चित्तागोङमा अफगानिस्तानलाई पराजित गरेयता नेपालले विश्वकपमा एउटै खेल जित्न सकेको थिएन । सोक्रममा ६ खेलमा हार बेहोरेको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो ।

तस्बिर: अंगद ढकाल

तस्बिर : हेमन्त श्रेष्ठ श्रेष्ठ हाल कान्तिपुर दैनिकमा फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर खेलकुद तथा सामाजिक विषयका फोटो खिच्न रुची राख्छन्।

Link copied successfully