ओली पक्राउदेखि एमालेको सडक प्रदर्शनसम्म [तस्बिरहरु]

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा पूर्वगृहमन्त्री रमेश लेखक शनिबार पक्राउ परेपछि एमाले सडक संघर्षमा उत्रियो ।

चैत्र १४, २०८२

दीपक केसी, तस्बिर : हेमन्त श्रेष्ठ, सुर्याम्स उप्रेती

From Oli's arrest to UML's street protests [Photos]

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बनेको भोलिपल्ट जेन-जी आन्दोलनमा भएको मानवीय क्षतिका लागि जिम्मेवार भएको आरोप लगाउँदै तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा गृहमन्त्री रमेश लेखक पक्राउ गरिएपछि एमाले कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन् ।

From Oli's arrest to UML's street protests [Photos]

शनिबार बिहानै ओली र लेखक पक्राउ परेपछि एमाले सडक संघर्षमा उत्रिएको हो । प्रधानमन्त्री बालेन्द्र शाह सरकारले भदौ २३ र २४ मा भएका घटनाको जाँचबुझ गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्ने पहिलो निर्णय गरेको थियो । त्यही निर्णयमा टेकेर प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको हो ।

दीपक केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

तस्बिर श्रेष्ठ हाल कान्तिपुर दैनिकमा फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर खेलकुद तथा सामाजिक विषयका फोटो खिच्न रुची राख्छन्।

सुर्याम्स

Link copied successfully