लगातार तेस्रो हारसँगै जनकपुरको प्लेअफ यात्रा जटिल बन्दै गएको छ।
काठमाडौँ — पोखरा एभेन्जर्सले एनपीएलमा च्याम्पियन जनकपुर बोल्ट्सलाई २५ रनले हराउँदै पहिलो जित हात पारेको छ। १५६ रनको लक्ष्य पछ्याएको जनकपुर २० ओभरमा १३० रनमै रोकिँदा पोखराका विपिन खत्री र सुमित बर्माको प्रभावशाली बलिङ निर्णायक बन्यो।
![Pokhara's first win, Janakpur in crisis [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/npljanakpurboltsvspokharaavengers11272025c7a4485-27112025024537-1000x0.jpg&w=1001&h=0)