Kantipur

२३ जेष्ठ २०८३, शनिबार
बुद्धिसागर मरासिनी

बुद्धिसागर मरासिनी

मरासिनी कान्तिपुर संवाददाता हुन्। उनी अन्तर्राष्ट्रिय तथा समसामयिक विषयमा रिपाेर्टिङ र टिप्पणी लेख्छन् ।

बुद्धिसागर मरासिनीका लेखहरु :

युद्धमा भारत-पाकिस्तान

बिहीबार मध्यरातिसम्म पाकिस्तानतर्फ ३१ र भारततर्फ १६ को मृत्यु भएको पुष्टि

1 min read
India-Pakistan at war

भारतद्वारा पाकिस्तानमा मिसाइल हमला

हमलामा उग्रवादी समूह जैस–ए–मोहम्मदका संस्थापक एवं कमान्डर मसुद अजहरको परिवारका १० सदस्यसहित कम्तीमा ३१ को मृत्यु

1 min read
Missile attack by India on Pakistan

एमसीसी बन्द गर्ने अमेरिकाको निर्णय, नेपालका परियोजनाबारे अझै अन्योल

एमसीसीका अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ, ‘नेपाल र सेनेगलका विद्युत् प्रसारण लाइन, मंगोलियाको पानी प्रशोधन प्लान्ट र आइभरिकोस्टका विद्यालयसहितका केही चालु परियोजनाबाहेक अन्य सबै काम रोक्न आदेश दिइएको छ’

1 min read
America's decision to close MCC, more confusion about Nepal's project

८८ वर्षमा अस्ताए पोप फ्रान्सिस

सादा जीवन रुचाउने व्यक्तिको छवि बनाएका उनले सामाजिक समावेशितालाई प्राथमिकता दिन्थे भने विपन्न वर्गलाई ध्यान दिन नसक्ने सरकारको कडा आलोचना गर्थे

1 min read
Pope Francis dies at 88

अमेरिकामा किन भइरहेछ ट्रम्पविरोधी प्रदर्शन ?

– ५०५०१ अर्थात् ५० विरोध, ५० राज्य, १ आन्दोलनमा हजारौं अमेरिकी सहभागी

1 min read
Why is there an anti-Trump protest in America?

ट्रम्पको नीतिले तरंगित विश्व

गएको वर्ष अमेरिका, भारत, रुस, श्रीलंकाका साथै युरोपेली देशका जनताले नयाँ नेतृत्व चयन गरे । बंगलादेशमा शेख हसिनाको बहिर्गमन, सिरियामा बसर अल असदको पतन, दक्षिण कोरियामा विकसित राजनीतिक घटनाक्रम र राष्ट्रपतिविरुद्ध महाभियोग, क्यानडामा नयाँ प्रधानमन्त्री चयनसम्बन्धी घटना वर्षभर चर्चा रहे ।

1 min read
A world shaken by Trump's policies

युक्रेन युद्ध रोक्न पुन: सक्रिय भए ट्रम्प

युक्रेन युद्ध अन्त्य गर्ने विषयमा यसअघि ट्रम्प र पुटिनबीच दुईपटक टेलिफोन कुराकानी भइसकेको छ । दुवै देशका प्रतिनिधिले साउदी अरबमा वार्तासमेत गरेका छन् ।

1 min read
Trump reactivated to stop Ukraine war

नेपालसहित १८५ देशका वस्तुमा ट्रम्पले लगाए उच्च भन्सार

श्रीलंकादेखि चीनसम्म कसलाई कति भन्सार ?

1 min read
Trump imposed high customs on goods from 185 countries including Nepal

पुटिनसँग किन चिढिए ट्रम्प ? 

ट्रम्पले पुटिन युद्धविरामका लागि सहमत नभएमा रुसी तेल किन्ने देशहरूमा अतिरिक्त कर लगाउने धम्की पनि दिएका छन् ।

1 min read
Why did Trump get angry with Putin?
Link copied successfully