६ चिनियाँ नागरिकसहित कम्तीमा १९ जना सम्पर्कविहीन, ९ शव फेला
कानुनी दण्ड चर्को भएको भन्दै चिकित्सकले देशभर गरे सेवा बन्द
गत आइतबार दिउँसो १ बजे युक्रेनबाट विभिन्न कन्टेनरमा लुकाएर लगिएका सय हाराहारीका ड्रोनले ३ हजार माइल टाढासम्मका ‘पार्किङ’ गरिएका ४१ वटा रुसी युद्धक विमान ध्वस्त पारेको युक्रेनको दाबी छ । हमलाको ‘रियल टाइम लाइभ’ समेत गरिएको उक्त अपरेसनमा ६ सय डलर पर्ने सामान्य ड्रोनले २० करोड हाराहारी पर्ने युद्धक विमानलाई ध्वस्त पारेका हुन् ।
बिनादर्ता खोलिएको मुस्कान अस्पतालमा बिनाएनेस्थेसिस्ट नै पित्त थैली झिक्ने शल्यक्रिया गरेको डा. ज्ञानकुमार साहमाथि आरोप
अस्पताल र चिकित्सकको लापरबाहीले धर्मेन्द्रले आफ्नो लक्काजवान छोरा लालु गुमाए, इब्राहिमले पत्नी नुर, उनीहरूजस्तै मधेशका हरेक जिल्लामा अस्पतालकै लापरबाहीले आफन्त गुमाउने धेरै परिवार छन्
७५ अस्पतालमा रोक लगाएका मुख्यमन्त्री सतीशकुमार सिंह भन्छन्– ‘जनकपुरकै धेरै अस्पतालमा लगानीकर्ता एम्बुलेन्स चालकदेखि फर्मासिस्ट, हेल्थ असिस्टेन्ट र ल्याब टेक्निसियन छन्, हामीले किन अरूसँग कमिसन लिने, हामी नै कमिसन दिने भनेर पनि धेरै अस्पताल खोलिएको देखिन आएको छ’
भारतमा मजदुरी गर्ने श्रीमान् आईसीयूको ढोकामा
लाओसले चिकित्सक, स्वास्थ्यकर्मी तथा प्राविधिकलाई तालिम लिन नेपाल पठाउने
सरकारी कर्मचारी तथा निजी संगठित क्षेत्रमा कार्यरत रहेका कर्मचारीको वार्षिक तलबको १ प्रतिशत कर्मचारी स्वयंले र सोही बराबरको रकम रोजगारदाताले स्वास्थ्य बिमा कोषमा बुझाउने व्यवस्था मिलाउन सुझाव ।