कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सौर्य जहाज दुर्घटना : विमानस्थलदेखि अस्पतालसम्म [तस्बिरहरू]

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना, तस्बिर : अंगद ढकाल, तस्बिर : हेमन्त श्रेष्ठ, तस्बिर : दीपक केसी, स्वरूप आचार्य

काठमाडौँ — सौर्य एयरलाइन्सको जहाज उड्ने वित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा बाँचेका पाइलट मनिषरत्न शाक्यको उपचार भइरहेको छ । विमान दुर्घटनापछि त्यसक्षेत्रमा तत्कालै उद्धारको काम भएको थियो । प्रधानमन्त्री लगायतका सरकारी अधिकारीहरू दुर्घटनाबारे बुझ्न घटनास्थल पुगेका थिए  । दुर्घटनामा परी निधन भएकाहरूको शव त्रिवि अस्पतालमा राखिएको छ । त्यहाँ शोकाकुल परिवारजनको चित्कार र रुवावासी चलेको छ । विमान दुर्घटना, उद्धार र अस्पतालसम्मका दृश्य कान्तिपुरको क्यामेरामा यसरी कैद भएका छन् :


प्रकाशित : श्रावण ९, २०८१ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्