विश्वको सर्वोच्च शिखर सगरमाथा ३२औं पटक सफलतापूर्वक आरोहण गरेर आफ्नै विश्व कीर्तिमानलाई थप विस्तार गरेका शेर्पालाई शुक्रबार काठमाडौंमा स्वागत गरिएको हो ।
वसन्त याममा फुल्ने ज्याकारान्डाले काठमाडौं उपत्यकाका सडक, फुटपाथ र पार्कहरू बैजनीमय बनाएका छन् ।
सम्मेलनमा इटाली, फ्रान्स, ताईवान, भारत गरी २३ देशबाट २५० ट्याटु आर्टिस्ट सहभागी थिए ।
प्रदर्शनकारी सडकको बीच लेनमा गएपछि प्रहरीले साइड लगाउने क्रममा विवाद भएपछि झडप भएको हो ।
काठमाडौंको माइतीघर मण्डलबाट नाराबाजी गर्दै बानेश्वरतर्फ आइरहेका उनीहरुलाई प्रहरीले बबरमहलमै रोकेको छ।
शीतल निवासको यसपटकको शपथ समारोह भने फरक देखियो।शपथ समारोहमा ७ वटा शंखनाद भएको छ। १०८ जना बटुकले स्वस्ति शान्ति वाचन गरे भने १६ जना बौद्ध भिक्षुद्वारा अष्टमंगल पाठ गराइएको थियो।
युवा भन्छन् : 'कलमले लेखेको सत्यलाई कैँचीले नकाट', 'ट्रुथ मस्ट प्रिभेल', 'लाल, रायमाझी, मल्लिक र कार्की आयोगको पूर्ण प्रतिवेदन खोइ ?'
मतगणनास्थलबाहिर यतिबेला रास्वपा समर्थकहरूको भिड छ ।
हालसम्म यहाँ ७५ हजार ३७७ मत गणना भइसकेको छ ।