एमाले कार्यकर्ता र प्रहरीबीच झडप, केही पक्राउ [तस्बिरहरू]

प्रदर्शनकारी सडकको बीच लेनमा गएपछि प्रहरीले साइड लगाउने क्रममा विवाद भएपछि झडप भएको हो ।

चैत्र १५, २०८२

अंगद ढकाल, दीपक केसी, सुर्याम्स उप्रेती

Clash between UML activists and police, some arrested [Photos]

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीको रिहाइ माग्दै सडकमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

बिजुलीबजार पुल नजिक झडप हुँदा केही प्रदर्शनकारी घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदर्शनकारी सडकको बीच लेनमा गएपछि प्रहरीले साइड लगाउने क्रममा विवाद भएपछि झडप भएको हो ।प्रदर्शनकारीले ढुंगा प्रहार गर्न थालेपछि लाठीचार्च गरेको प्रहरीले जनाएको छ ।

Clash between UML activists and police, some arrested [Photos]

Clash between UML activists and police, some arrested [Photos]

Clash between UML activists and police, some arrested [Photos]

Clash between UML activists and police, some arrested [Photos]

Clash between UML activists and police, some arrested [Photos]

Clash between UML activists and police, some arrested [Photos]

Clash between UML activists and police, some arrested [Photos]

Clash between UML activists and police, some arrested [Photos]

Clash between UML activists and police, some arrested [Photos]

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

दीपक केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

सुर्याम्स

Link copied successfully