सानेपामा ट्याटुप्रेमीको सम्मेलन [तस्बिरहरु]

सम्मेलनमा इटाली, फ्रान्स, ताईवान, भारत गरी २३ देशबाट २५० ट्याटु आर्टिस्ट सहभागी थिए ।

चैत्र २९, २०८२

अंगद ढकाल

Tattoo lovers' conference in Sanepa [Photos]

काठमाडौँ — ललितपुरस्थित सानेपामा ट्याटु सम्मेलन जारी छ । आइतबार समापन हुने सम्मेलनमा विभिन्न देशका ट्याटु कलाकारले ट्याटु खोपिरहेका छन् भने त्यसैगरी ट्याटुप्रेमीहरु आएर आफूले इच्छाएको रुपरंगको ट्याटु खोपाइरहेका छन् ।

Tattoo lovers' conference in Sanepa [Photos]

नेपाल ट्याटु प्राइभेट लिमिटेडले आयोजना गरेको यो कन्भेन्सनको १३ औं संस्करण हो । सम्मेलनमा इटाली, फ्रान्स, ताइवान, भारत गरी २३ देशबाट २५० ट्याटु आर्टिस्टहरुको सहभागी थिए । चैत २७ गतेदेखि सुरु भएको सम्मेलन आजै सकिँदैछ ।

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Link copied successfully