फोटोफिचर : शीतल निवासको पृथक शपथ समारोह

शीतल निवासको यसपटकको शपथ समारोह भने फरक देखियो।शपथ समारोहमा ७ वटा शंखनाद भएको छ। १०८ जना बटुकले स्वस्ति शान्ति वाचन गरे भने १६ जना बौद्ध भिक्षुद्वारा अष्टमंगल पाठ गराइएको थियो।

चैत्र १३, २०८२

हेमन्त श्रेष्ठ, अंगद ढकाल

Photo Feature: Separate oath-taking ceremony at Sheetal Niwas

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले प्रधानमन्त्री नियुक्त भएसँगै पद तथा गोपनीयताको शपथ समेत लिइसकेका छन्। शुक्रबार दिउँसो राष्ट्रपति निवास शीतल निवासमा आयोजित शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनालई शपथ खुवाएका हुन्। 

Photo Feature: Separate oath-taking ceremony at Sheetal Niwas

शीतल निवासको यसपटकको शपथ समारोह भने फरक देखियो। शाहलाई राष्ट्रपतिले पूर्वनिर्धारित समय १२ : ३४ मा पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। यो शाह पक्षकै आग्रहमा तय गरिएको समय थियो।त्यस्तै शपथ समारोहमा ७ वटा शंखनाद भएको छ। १०८ जना बटुकले स्वस्ति शान्ति वाचन गरे भने १६ जना बौद्ध भिक्षुद्वारा अष्टमंगल पाठ गराइएको थियो।

Photo Feature: Separate oath-taking ceremony at Sheetal Niwas
Photo Feature: Separate oath-taking ceremony at Sheetal Niwas
Photo Feature: Separate oath-taking ceremony at Sheetal Niwas
Photo Feature: Separate oath-taking ceremony at Sheetal Niwas
शाह नेतृत्वको मन्त्रीमण्डलका सदस्यहरुले शपथ लिएका छन्।

शाहलाई काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले बधाई तथा शुभकामना दिइन्।

नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले पनि शाहलाई बधाइ तथा शुभकामना दिए।

रास्वपा सभापति रवि लामिछानेले शाहलाई अंगालो मार्दै बधाइ दिए।
रास्वपा सभापति रवि लामिछानेले शाहलाई अंगालो मार्दै बधाइ दिए।
Photo Feature: Separate oath-taking ceremony at Sheetal Niwas
शपथ सामारोहमा बालेन्द्रकी पत्नी र छोरी पनि उपस्थित थिए।

हेमन्त श्रेष्ठ कान्तिपुरका फोटोपत्रकार हुन् ।

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Link copied successfully