झापा-५ मा ठूलो मतान्तरसहित बालेनको अग्रता, समर्थकको खुसीयाली [तस्बिरहरू]

मतगणनास्थलबाहिर यतिबेला रास्वपा समर्थकहरूको भिड छ ।

फाल्गुन २३, २०८२

अंगद ढकाल

Balen leads by a large margin in Jhapa-5, supporters rejoice [Photos]

झापा — झापा-५ मा रास्वपाका बालेन्द्र शाह (बालेन) ले ठूलो मतान्तरसहित अग्रता लिएपछि समर्थकहरू सडकमा निस्किएर खुसी मनाउन थालेका छन् ।

Balen leads by a large margin in Jhapa-5, supporters rejoice [Photos]

मतगणनास्थलबाहिर यतिबेला समर्थकहरूको भिड छ । प्रत्येकपटक गणनाको नतिजा सुनाउँदा हुटिङ हुने गरेको छ । पछिल्लो मतगणनाअनुसार बालेन्द्रले ४७ हजार ७७९ मतसहित अग्रता कायमै राखेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका केपी शर्मा ओलीले १२ हजार ६९९ मत ल्याएका छन् ।

Balen leads by a large margin in Jhapa-5, supporters rejoice [Photos]

Balen leads by a large margin in Jhapa-5, supporters rejoice [Photos]

Balen leads by a large margin in Jhapa-5, supporters rejoice [Photos]

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Link copied successfully