कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

काठमाडौंमा रेन्बो तीज [तस्बिरहरू]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — काठमाडौंमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले पनि तीज मनाएका छन् । शुक्रबार गैरिधारास्थित एक होटलमा 'रेन्बो तीज' नाम दिएर आयोजित तीज विशेष कार्यक्रममा उनीहरु नाँचगान गरेर रमाए ।

कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिरुको बीचमा बेस्ट डान्स, फनी डान्स, क्याट वाक, बेस्ट ड्रेस र मिस तीज एण्ड प्राइजलगायतका विधामा प्रतिस्पर्धा समेत गराइएको थियो ।

प्रकाशित : भाद्र २१, २०८१ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्