कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०९

पशुपतिमा नाचगान

तस्बिर : सफलप्रकाश श्रेष्ठ

काठमाडौँ — भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व शुक्रबार महादेवको पूजा आराधना गरी मनाइँदैछ । तीज पर्व मनाउने महिला बिहीबार राति ‘दर’ खाएपछि आज निराहार व्रतमा छन् । बिहानैदेखि शिव मन्दिरमा दर्शनार्थीहरूको भीड लागेको छ । पशुपतिमा पनि बिहानैदेखि दर्शनार्थी महिलाहरूको भीड लागेको छ ।

प्रकाशित : भाद्र २१, २०८१ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्