२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

तस्बिर : सफलप्रकाश श्रेष्ठ

तस्बिर : सफलप्रकाश श्रेष्ठका लेखहरु :

हरिया चुरा, पहिरनको खोजी [तस्बिरहरु]

साउन महिनामा महिलाका हातमा मेहेन्दी र रातो, हरियो, पहेँलो चुराले सजिएको हुन्छ । प्राय: हिन्दु संस्कार अवलम्बन गर्ने नेपाली महिलाले साउनको हरेक सोमबार भगवान शिवको आराधना वा व्रत बसेर पनि मनाउने गर्छन् । पछिल्लो समय फेसन बनेको हरियो चुरा, हरियो पहिरन, मेहेन्दी लगाउनुको पछाडि धार्मिक महत्व रहेको विश्वास गरिन्छ ।

इद मुबारक !

मुस्लिम धर्माबलम्वीहरूको दोस्रो ठूलो चाड बकर इद (इद अल अधा) आज देशभर मनाइँदै छ । आज बिहानै मुस्लिम धर्माबलम्वीहरूले शुद्ध भई नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढी आपसमा मित्रवत रूपमा शुभकामना साटासाट गरेका छन् ।