२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

तस्बिर : सफलप्रकाश श्रेष्ठ

तस्बिर : सफलप्रकाश श्रेष्ठका लेखहरु :

इद मुबारक !

मुस्लिम धर्माबलम्वीहरूको दोस्रो ठूलो चाड बकर इद (इद अल अधा) आज देशभर मनाइँदै छ । आज बिहानै मुस्लिम धर्माबलम्वीहरूले शुद्ध भई नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढी आपसमा मित्रवत रूपमा शुभकामना साटासाट गरेका छन् ।