महानगरद्वारा सानो गौचरन रंगशाला पुनर्निर्माण हुँदै [तस्बिरहरू]

मंसिर १६, २०८१

तस्बिर : सफलप्रकाश श्रेष्ठ

Small Gaucharan Stadium under renovation by Metropolis [Photos]

काठमाडौँ — काठमाडौं महानगरपालिकाले सानो गौचरनस्थित फुटबल रंगशाला पुनर्निर्माण सुरू गरेको छ । २०८२ साल चैत मसान्तसम्म सक्ने लक्ष्य लिइएको उक्त आयोजना शुभ कन्स्ट्रक्सन प्रालिले निर्माण गर्न थालेको हो ।

आयोजनाको अनुमानित लागत १६ करोड ४७ लाख २० हजार ८ सय ५१ रुपैया छ । करिब १८ रोपनीमा  एकहजार ५ सय दर्शक क्षमताको रंगशाला हुनेछ । Small Gaucharan Stadium under renovation by Metropolis [Photos]Small Gaucharan Stadium under renovation by Metropolis [Photos]Small Gaucharan Stadium under renovation by Metropolis [Photos]Small Gaucharan Stadium under renovation by Metropolis [Photos]Small Gaucharan Stadium under renovation by Metropolis [Photos]

तस्बिर : सफलप्रकाश श्रेष्ठ

Link copied successfully