Kantipur

१७ असार २०८३, बुधबार
सीमा तामाङ

सीमा तामाङ

तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

सीमा तामाङका लेखहरु :

विद्युतीय सवारीको मूल्य समायोजन, केहीको बढ्यो, केहीको घट्यो, केहीको मूल्य तोक्न बाँकी

नयाँ व्यवस्थाले विशेषगरी साना गाडीको मूल्य केही घटायो भने प्रिमियम र लक्जरी सेग्मेन्टका गाडी महाग्यायो, स्काइवेल र लिपमोटरका केही मोडल सस्तिए, दिपल, ओमोडा र बीवाईडीजस्ता ब्रान्डका केही मोडलको मूल्य बढ्यो।

9 MINS READ
Electric vehicle prices adjusted, some increased, some decreased, some prices yet to be determined

संसद् लगिँदै नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक

ऊर्जा दक्षता अभिवृद्धि, ऊर्जा संरक्षणको नियमन तथा व्यवस्थापन अभाव पूरा गर्न प्रस्तावित विधेयक ल्याउन लागिएको सरकारको स्पष्टोक्ति

7 MINS READ
Renewable Energy and Energy Efficiency Bill being introduced in Parliament

पीपीए र सर्वेक्षण अनुमतिपत्र रोकियो, अब कसरी अघि बढ्छ ?

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आगामी दशकमा ३० हजार मेगावाट विद्युत् उत्पादन लक्ष्य हासिल गर्न ऊर्जा, वन, भूमि तथा वातावरणसम्बन्धी कानुन परिमार्जन गरी एकद्वार प्रणाली लागू गरिने उल्लेख छ ।

6 MINS READ
PPA and survey permits have been suspended, how will things move forward now?

जलविद्युत् आयोजनालाई लगानी जुटाउनै सकस

उत्पादन अनुमतिपत्र लिइसकेको र पीपीए भइसकेका १६५१.४४ मेगावाटका २० वटा प्रवर्द्धक कम्पनीले लगानी जुटाउन नसकेको विद्युत् विकास विभागद्वारा सार्वजनिक ‘लाइसेन्स पर्फमेन्स ड्यासबोर्ड’ मा उल्लेख छ ।

7 MINS READ
Hydropower projects are struggling to raise investment

नि:शुल्क बिजुलीको अनुपात बढाउन भनेपछि अन्योलमा फुकोट कर्णाली

नि:शुल्क बिजुली दिँदा आयोजना वित्तीय रुपमा योग्य नहुने भनिरहेका बेला सर्वोच्च अदालतको आदेशपछि अन्यौल सिर्जना भएको हो ।

9 MINS READ
Phukot Karnali in confusion after being asked to increase the ratio of free electricity

११ महिनामा पौने ३ खर्बको निर्यात भटमास, सनफ्लावर र पाम तेलको हिस्सा ४६ प्रतिशत

गलैंचा ६७ करोडको आयात हुँदा १० अर्ब ६८ करोडको निर्यात, काष्ठ पदार्थ ४ अर्ब ७७ करोडको आयात हुँदा ८ अर्ब ८९ करोडको निर्यात।

7 MINS READ
Soybean, sunflower and palm oil accounted for 46 percent of exports worth 3.5 trillion in 11 months

राजनीतिमा आउने महत्त्वाकांक्षा छैन, व्यवसायमै रमाएकी छु : ऋतु सिंह वैद्य

कान्तिपुरसँगको अन्तर्वार्तामा उनी भन्छिन्- युवाहरूको असन्तुष्टिले सिर्जित जेन–जी आन्दोलनको बलमा नयाा सरकार आएको हो, यसकारण यो सरकारलाई काम गर्ने समय र अवसर दिनुपर्छ

15 MINS READ
I have no ambition to enter politics, I am happy in business: Ritu Singh Vaidya

बिजुलीमा १०० वा १५० युनिटभन्दा माथि मात्र भ्याट लगाउँदै सरकार

आगामी आर्थिक वर्षको बजेटमार्फत ५० युनिटभन्दा बढी बिजुली खपत गर्ने उपभोक्तालाई ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको सरकारले त्यसलाई परिमार्जन गर्ने भएको छ ।

7 MINS READ
Government imposing VAT on electricity only above 100 or 150 units

‘सय वा १५० युनिटभन्दा माथि मात्र कर लगाउने गरी अध्ययन भइरहेको छ’

शुक्रबारको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले १०० वा १५० युनिटभन्दा माथिको विद्युत् खपतमा मात्र भ्याट लगाउने गरी अध्ययन भइरहेको जानकारी दिए।

4 MINS READ
'Studies are being conducted to impose taxes only on units above 100 or 150'
Link copied successfully