Kantipur

३ श्रावण २०८३, आइतबार
दीपक सापकोटा

दीपक सापकोटा

कला, साहित्य र सामाजिक विषयमा लेख्ने सापकाेटा कान्तिपुर दैनिककाे साप्ताहिक परिशिष्टाङक काेसेलीका संयाेजक हुन् ।

दीपक सापकोटाका लेखहरु :

सार्वजनिक पुस्तकालय : बन्द ढोकाभित्रको ठूलो कथा

काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय बन्द भएपछि राज्यले ज्ञान, सार्वजनिक स्थान र नागरिक जीवन टिकाइराख्ने संस्थाहरूलाई कति महत्व दिन्छ भन्ने गम्भीर प्रश्न उठेको छ।

21 MINS READ
Public Library: The Big Story Behind Closed Doors

भूमिहीनका मुद्दा नीति र कार्यक्रममा पर्छन्, कार्यान्वयन हुँदैनन्

भूमिको समग्र लगत लिएर भूउपयोग योजना बनाई भूमिहीन, अनौपचारिक बसोबासी र साना किसानको भूमि हक सुनिश्चिततालाई प्राथमिकता दिन सरकारसँग विज्ञहरूको माग।

9 MINS READ
Landless issues are included in policies and programs, but not implemented.

माइतीघरमा आन्दोलनरत भूमिहीनको प्रश्न : जग्गा सरकारको, जनता कसको ?

हिजोका आश्वासन आज डोजरमुनि थिचिएपछि माइतीघरको मण्डला प्रश्न र पीडाको साझा थलो बनेको छ । आफ्ना निराशाको सामूहिक घोषणापत्र भूमिहीनहरू सरकारलाई सुनाउन चाहन्छन् ।

14 MINS READ
Question from the landless protesting in Maitighar: Land belongs to the government, but whose is the people?

सुकुमवासीको व्यवस्थापन मानवताका आधारमा हुनुपर्छ : भूगोलविद् निङ्लेखु

कान्तिपुरसँगको अन्तर्वार्तामा निङ्लेखु भन्छन्- प्रधानमन्त्रीले सजिलै सुकुमवासी समस्या हल गरे, बस्ती हटाए भनिन्छ । सबै सुकुमवासी राजीखुसी बस्तीबाट निस्किए भनेर भाष्य बनाइँदै छ । बन्दुकको नालमा यो काम हुँदाखेरि जनताले तथाकथित साथ त दिने नै भए ।

21 MINS READ
Slum dwellers should be managed on the basis of humanity: Geographer Ninglekhu

इतिहास र कथालाई एक्लाएक्लै छोड्दा दुवै अधुरो : केशव दाहाल

किताब-वार्तामा आख्यानकार केशव दाहालले भनेका छन्- ‘इथा मल्लकालको अन्त्यतिरबाट प्रारम्भ हुन्छ, हुइँकिएर अतीतको बाटोमा फर्कन्छ र पुग्छ, किरातकालमा । यसरी हेर्दा, यो बुद्धकालीन समयको कथा हो ।’

21 MINS READ
Leaving history and story alone leaves both incomplete: Keshav Dahal

रत्नपार्क : आन्दोलनको मुकाम

काठमाडौंको मुख्य ट्रान्जिट–प्वाइन्ट रत्नपार्क आफ्नो किनारमा आवतजावत गर्ने हजारौं मान्छेको सुख–दुःखका कथा सुनिबस्छ

6 MINS READ
Ratna Park: The center of the movement

असन : क्रय–विक्रयको अजम्बरी चक्र

असनमा सबथोक बदलियो– उपभोक्ता, व्यापारी, सामान अनि घरका शैली–स्वरूप, जसले काठमाडौंको जीवन, खानपान, रहनसहनको कथा हरक्षण सुनाइरहन्छ ।

15 MINS READ
Asana: The endless cycle of buying and selling

केपी ओली : अकल्पनीय यथार्थको गठजोड

बलियो संगठन र सञ्जाल भएको एमालेलाई राजनीतिक अनि सामाजिक मनोविज्ञानमा कमजोर पार्टीका रूपमा ‘डिमोसन’ गराउने पात्र ओली नै हुन् ।

13 MINS READ
KP Oli: An alliance of unimaginable realities

चन्द्रशमशेर : आधुनिकीकरणका प्रयत्न-पात्र

कसैका निम्ति चन्द्रशमशेर देशभक्त महापुरुष थिए भने कसैका निम्ति धूर्त, अति क्रूर शासक । एउटा तथ्यमा भने सबै अतीत–विद्वान् सहमत छन् : नेपालको आधुनिकीकरणमा उनको उल्लेख्य भूमिका छ ।

18 MINS READ
Chandrashamsher: A worthy candidate for modernization efforts

बिर्ता नियमावली संशोधनले किसानलाई जग्गा दर्ताको अवसर

रसुवा र नुवाकोटमा अझै बिर्ता समस्याले जेलिएका किसान छन्, रसुवामा ७१८ परिवारले २३८९ रोपनी र नुवाकोटमा १५५८ परिवारले ४९५७ रोपनी घरबास–जोतभोग गरेका जग्गा अझै बिर्ताअन्तर्गत छन्

9 MINS READ
Amendment to Land Registration Regulations provides farmers with an opportunity to register land
Link copied successfully