Kantipur

५ श्रावण २०८३, मंगलबार
सुन्दर शिल्पकार

सुन्दर शिल्पकार

सुन्दर शिल्पकारका लेखहरु :

छुट्टाछुट्टै स्थानबाट खसेर भक्तपुरमा ३ जनाकाे मृत्यु

भक्तपुरका छुट्टाछुटै स्थानका विभिन्न होटल र घरबाट खसेर ३ जनाकाे मृत्यु भएकाे हो ।

2 MINS READ
3 people die in Bhaktapur after falling from separate places

भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मी आन्दाेलित

विनियमावली पारित हुनुपर्ने माग राख्दै उनीहरुले आज कालोपट्टी बाँधेर काम गरे ।

1 MIN READ
Bhaktapur Cancer Hospital employees and health workers protest

भक्तपुरमा पनि दिनभर पेट्रोलियम पदार्थ अभाव, उपभोक्तालाई सास्ती 

पेट्रोलपम्पका संचालकहरूले मूल्य घटेपछि पेट्रोलियम पदार्थ डिपोबाट नउठाउँदा बजारमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सृजना भएको हो ।

1 MIN READ
Petroleum shortage continues throughout the day in Bhaktapur, causing suffering to consumers

छोराको कुटपिटबाट आमाको मृत्यु

मादक पदार्थ सेवन गरेर आएका छोराको कुटपिटबाट टाउको र अनुहारमा गम्भीर चोट लागेकी आमाको उपचारका क्रममा निधन भएको हो ।

2 MINS READ
Mother dies after being beaten by son

मध्यपुर थिमिमा ३ अर्ब ७१ करोड ८७ लाखको बजेट

नगरसभाबाट पारित बजेटले शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक सुरक्षा र सांस्कृतिक सम्पदा संरक्षणलाई प्राथमिकता दिएको छ ।

2 MINS READ
Budget of Rs 3.71 billion 8.7 million in Madhyapur Thimi

सूर्यविनायक नगरपालिकाको बजेट २ अर्ब २६ करोड 

२०औँ नगरसभाको अधिवेशनमा बुधबार नगर उपप्रमुख सरिता तिम्सिना भट्टराईले बजेट प्रस्तुत गरेकी हुन् ।

2 MINS READ
Suryabinayak Municipality's budget is 2.26 billion rupees

भक्तपुर नगरपालिकाले ल्यायो २ अर्ब ५५ करोडको बजेट

२ अर्ब ५५ करोडको बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन र कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिइएको भक्तपुर नगरपालिकाले जनाएको छ।

2 MINS READ
Bhaktapur Municipality brings a budget of Rs 2.55 billion

सिद्धपोखरीको पुनर्निर्माण [तस्बिरहरू]

भूकम्पपछि पोखरीका चारैतिरका पेटी भासिएका थिए । उपभोक्ता समितिले खुला श्रमदानकाे आह्वान गरेपछि पुनर्निर्माणले तीव्रता पाएको छ ।

1 MIN READ
Reconstruction of Siddha Pokhari [Photos]

रास्वपा भक्तपुर सभापतिमा रामेश्वर बस्नेत निर्विरोध चयन

शनिबार भएको रास्वपा भक्तपुरको प्रथम अधिवेशनबाट बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

1 MIN READ
Rameshwor Basnet elected unopposed as RSVP Bhaktapur President

घरायसी विवादमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

घटनामा ८ वर्षीय छोरा घाइते भएको प्रहरीले जनाएको छ ।

1 MIN READ
Wife killed with khukuri in domestic dispute, 8-year-old son injured
Link copied successfully