आरए ४३३/४३४ उडान फ्लाइट कन्ट्रोल प्रणालीमा समस्या आएपछि काठमाडौंमै रोकियो । नेपाल र जापान दुवैतर्फका यात्रुलाई निगमकै खर्चमा होटलमा राखिएको छ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले भने : भेन्टिलेटरमा रहेको नेपाल वायुसेवा निगमलाई कम्तीमा यो वर्ष वार्डसम्म सारौँ, अर्को वर्ष घर लैजाउँला । संस्था बिरामी छ साथीहरू ।
वायुसेवा कम्पनीहरूको लागत बढ्दै, नाफा घट्दै जाँदा सरकार र विज्ञहरूले मर्जर तथा संरचनात्मक सुधारलाई समाधानको विकल्पको रूपमा उठाएका छन् ।
नेपाल आउने चिनियाँ पर्यटकका लागि ७ दिन ६ रातको विशेष भ्रमण प्याकेज तयार गरिएको छ । यसमा काठमाडौं, पोखरा, चितवन र नागरकोट समेटिएका छन् ।
मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार आवेदन दिनेहरूमध्ये ३४१४ पुरुष, ९२१ महिला र १३ जना अन्य लिङ्गका छन् ।
'बेरोजगार दृष्टिविहीन सांगीतिक समूह' को नेतृत्वमा भइरहेको धर्नामा हाल ६१ जना दृष्टिविहीन सहभागी छन् ।
प्राधिकरणले लागू गरेको ‘मनसुन सर्कुलर–२०२६’ मा हेलिकप्टरको स्लिङ फ्लाइट (बाहिर सामान झुन्ड्याएर गरिने उडान) मा समेत दुई जना पाइलट (डुअल पाइलट) अनिवार्य गरेपछि निजी क्षेत्र असन्तुष्ट बनेको हो ।
काठमाडौंको ह्याम्स अस्पतालमा ९ दिन उपचार गर्दा उनको उपचार खर्चको बिल ४ लाख रुपैयाँ पुगेको थियो । अस्पतालका अनुसार, उक्त रकम बिमाबाट भुक्तानी हुने छ ।
नेपालभर सञ्चालनमा रहेका साना तथा ठूला होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा भोजनालयले ७ दिनभित्र क्यूआर कोडमार्फत विवरण फाराम भरी जानकारी दिनुपर्नेछ ।
‘पहिला घरदेशः अनि परदेश’ कार्यक्रमलाई निरन्तरता, फेवाताल सौन्दर्यीकरणका लागि ५ करोड बजेट विनियोजन