भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीका ३ बालबालिका १० असार २०७४ मा घरबाट निस्किएका थिए, साँझसम्म पनि फर्किएनन् । रातभर र भोलिपल्ट खोजतलास चल्यो । दुई दिनपछि सय मिटर पर पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परे ।
मौसमी कामदारका रूपमा भारत जाने नेपाली पछिल्ला वर्षमा सपरिवारै पलायन हुँदा बालबालिका र महिलाको बसाइ जोखिमपूर्ण बन्दै गएको छ, पारिवारिक विचलनका कारण बालबालिका बेवारिस बन्ने गरेका छन्
आबुधाबीको होटलमा सामान्य कामदारका रुपमा छिरेका सरोज निरन्तरको मेहनत र अवसरलाई समयमै छोप्दै अघि बढ्ने स्वभावका कारण निरन्तर प्रगतिको बाटोमा
यस वर्ष मनसुनजन्य विपद्ले करिब २० लाख जनसंख्या प्रभावित हुने अनुमान
तत्काल उद्धार तथा राहत कार्य सञ्चालनका लागि चौबिसै घण्टा हेलिकोप्टर तयारी अवस्थामा
गत वर्षको मनसुन तीन दिन चाँडै सुरु भएर १० ढिला बाहिरिँदा राष्ट्रिय विपद् प्राधिकरणको ‘क्षति तथा नोक्सानीको प्रारम्भिक आँकलन’ अनुसार करिब ४६ अर्ब ६८ करोड ४३ लाखभन्दा बढीको क्षति पुगेको थियो ।
स्थलगत अध्ययनमा पुगेको प्राविधिक टोलीद्धारा ५ हजार ३ सय ५० मिटरमा तीनवटा हिमताल रहेको पुष्टि
घर वरपरको ढल/नाला तत्कालै सफा गर्न, पालिकाहरु पूर्वतयारी अवस्थामा रहन र कर्मचारीहरु कार्यालयमा तैनाथ रहन विज्ञको सुझाव
जलवायु परिवर्तनले ल्याउने विपन्न तथा जोखिम सामना गर्न सक्ने प्रतिरोधी उपायहरू अवलम्बन गरी जीवनयापन गर्ने क्षमतामा अभिवृद्धि गर्न अत्यावश्यक अनुकूलन कार्ययोजना तर्जुमा गर्न स्थानीय तहको बेवास्ता