स्पेन १६ वर्षपछि विश्वकप फाइनलमा
स्पेनले पछिल्ला ११ खेलमा फ्रान्समाथि हात पारेको यो आठौं विजय हो । युरो २०२४ जित्ने क्रममा पनि स्पेनले सेमिफाइनलमा फ्रान्समाथि २–१ को विजय हात पारेको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी कसलाई कति सजाय ?
काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश तेजबहादुर खड्काको इजलाशले प्रतिवादी १६ जनालाई सजाय निर्धारण गरेको हो ।
मिटरब्याजसम्बन्धी सबै आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
मंगलबार प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले पाँच वटा निर्णय गरेको शिक्षामन्त्री सस्मित पोखरेलले बताए ।
सञ्चारगृहका गेटअघि गाडी रोक्ने घटनामा छानबिन हुनुपर्छ : रवि लामिछाने
उनले भने, 'तत्काललाई छोडियो कि समायो कि के मुद्दा लगाइयो, त्यो बेग्लै कुरा हो । यो जुन प्रवृत्ति भयो, जुन देखियो । त्यो अस्वाभाविक भएकाले पार्टीले विज्ञप्तिमार्फत भनेको छ । पार्टी यसमा अडिग छ ।'
विचार
१०० दिन : शासनको दिशा हेर्ने समय
माटो बन्दै छ मसानघाट
जलवायु वित्तको स्थानीयकरण कसरी ?
रामेछापमा निर्माण सुरु भएको ७ वर्षपछि शीत भण्डार सञ्चालन
मुख्य संरचना निर्माण सम्पन्न भएको तीन वर्षपछि अन्य पूर्वाधार तयार भएसँगै मंगलबारदेखि शीत भण्डार परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको हो।
कर्णाली सरकारको खर्च ५ वर्षयताकै कम
प्राविधिक कर्मचारी अभाव, जेनजी आन्दोलन, प्रतिनिधिसभा निर्वाचन, बिटुमिनलगायत निर्माण सामग्री अभाव, इन्धनको मूल्यबृद्धिलगायत कारण बजेट खर्च कम भएको सरकारको दाबी छ।
लुम्बिनी सरकारको खर्च ६७ प्रतिशत मात्र
जेनजी आन्दोलन, निर्वाचन आचारसंहिता र कर्मचारी अभावले बजेट खर्च हुन नसकेको सरकारको दाबी

वीरगन्जमा सडक बिस्तारको काम बुधबारपछि केही दिन रोकिने
छोटो बिश्रामपछि पुनः सडक बिस्तारको काम दुई/चार दिनभित्रै सुरु गर्ने योजना रहेको सडक डिभिजन हेटौंडाले जनाएको छ।
मूल्य नपाएपछि बारीमै नष्ट गरियो करोडौंको मूला
मूला बारीमै सडाइएपछि छथरजोरपाटीका किसानको गुनासोः ‘नकुहाएर के गरौँ ? नजिकको सरकार हेर्दैन, टाढाकाले देख्दैन’
विद्युत् मर्मतमा जाँदै गरेको प्राधिकरणको स्कर्पियो दुर्घटना, दुई कर्मचारीको मृत्यु
दुर्घटनामा चालक धरान उपमहानगरपालिका–१३ का अन्दाजी ३३ वर्षीय बिर्खबहादुर राई र धरान–१६ का अन्दाजी ४९ वर्षीय सुमन आचार्यको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
बाढीले धनकुटाको मूलघाटमा जल्दै गरेको चिता बगायो
मूलघाटस्थित तमोर नदीमा अन्त्यष्टिको लागि जलाउँदै गरिएको चिता बाढीले बगाएको हो ।

कोशी सरकारको विकास खर्च ६ वर्षयताकै न्यून
असारको २५ दिनमै करिब १० अर्ब रुपैयाँ भुक्तानी गरेपछि कोशी सरकारको वार्षिक खर्च ७२ दशमलव ७२ प्रतिशत पुगेको हो।
मधेश सरकारको खर्च ५६ प्रतिशत मात्र
मधेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको ५६.३१ प्रतिशत मात्र खर्च गरेको हो ।
गण्डक नहरमा बढी भएको पानी सिक्टा नदीमा खसालियो
३ दिन नियमित वर्षापछि नहर सिंचित क्षेत्रका खेतमा पर्याप्त पानी उपलब्ध भएर माग घट्दा नहरको पानी स्केपबाट सिक्टा नदीमा झारिएको हो।
विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलको संयुक्त अभ्यास
पर्साको बिन्दबासिनी गाउँपालिका–४ स्थित छठघाट तथा भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्लाको सिसुवा ग्राम पञ्चायत–५ अन्तर्गत तिलावे खोलामा संयुक्त अभ्यास सञ्चालन गरिएको हो।

वीरगन्जमा सडक बिस्तारको काम बुधबारपछि केही दिन रोकिने
छोटो बिश्रामपछि पुनः सडक बिस्तारको काम दुई/चार दिनभित्रै सुरु गर्ने योजना रहेको सडक डिभिजन हेटौंडाले जनाएको छ।
हेटौंडा-काठमाडौं जोड्ने मुख्य दुई सडकमा मंगलबार पनि राति गाडी चलाउन रोक
मंगलबार बेलुका साढे ६ बजेदेखि बुधबार बिहान ५ बजेसम्म काठमाडौं जाने सवारी साधन हेटौंडामै रोक्ने सूचना जारी गरेको हो ।
सिमखोलाले बगाएको स्कुटर भेटियो, चालक अझै बेपत्ता
सडकबाट करिब एक सय मिटर तल खोलामा बाप्र. ०२–०३२ च ८०५४ नम्बरको होण्डाको एभीएटर स्कुटर मंगलबार फेला परेको हो ।
नारायणगढ-मुग्लिन सडक खुल्यो
सोमबार साँझ तुइनखोला, सेती दोभान र मंगलबार बिहान जलवीरे नजिक पहिरो खसेको थियो ।

रामेछापमा निर्माण सुरु भएको ७ वर्षपछि शीत भण्डार सञ्चालन
मुख्य संरचना निर्माण सम्पन्न भएको तीन वर्षपछि अन्य पूर्वाधार तयार भएसँगै मंगलबारदेखि शीत भण्डार परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको हो।
बाढीले शालिग्राम शिला डुबानमा, दर्शन र पूजामा रोक
शिला संरक्षणका लागि बनाइएको तटबन्ध र ग्याबियन जालीसमेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जान रोक लगाइएको छ ।
कालीगण्डकीमा बाढी : शालिग्राम शिला डुबानमा, सेतीवेणी बजार उच्च जोखिममा
नदीको सतह लगातार बढ्दै गएपछि धार्मिकस्थल मात्र नभई नजिकै रहेको सेतीवेणी बजारसमेत डुबानको उच्च जोखिममा परेको छ ।
वीरेठाँटी–घान्द्रुक सडक एकतर्फी सञ्चालन
आइतबार किम्रुङ खोलामा आएको बाढी मोदी खोलामा पसेपछि कास्कीको अन्नपूर्ण गाउँपालिका–८ स्याउलीबजारमा २ रेस्टुरेन्ट बगाउनुका साथै सडक कटान गरेको थियो ।

लमजुङको अधिकांश ठाउँको खानेपानीमा ई-कोलाई भेटियो
कार्यालयका अनुसार खानेपानी योजना तथा उपभोक्ता समितिबाट वितरण गरिएका खानेपानीको धारामै ई–कोलाईको मात्रा १०० वा सोभन्दा बढी भेटिएका छन् ।
चुङुरी बुकी घुम्नेको भीड, पर्यटक नै गर्छन् जथाभावी फोहोर
समुन्द्री सतहदेखि ४ हजार मिटर उचाइमा रहेको चुङुरी बुकीमा बर्खाको हरियाली र रंगीचंगी फूलसँग रमाउन आउनेकाे संख्या बढ्दो छ।
दोभान–चिडियाखोला सडकमा हिलो र धुलोले सास्ती
सिद्धार्थ राजमार्गको दोभान बजारदेखि चिडियाखोलासम्मको चार किलोमिटर सडकमा हिउँदमा धुलो उडेर हैरानी हुन्छ भने वर्षा सुरु भएपछि हिलाम्य हुने गरेको छ।
नारायणी नदीमा पानीको सतह बढ्दै
जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार बिहान पौने ८ बजे देवघाट जलमापन केन्द्रमा २९३ मिलिलिटर वर्षा भएको छ ।

लुम्बिनी सरकारको खर्च ६७ प्रतिशत मात्र
जेनजी आन्दोलन, निर्वाचन आचारसंहिता र कर्मचारी अभावले बजेट खर्च हुन नसकेको सरकारको दाबी
सडक छेउका नाला नजोगाउँदा सडकमै क्षति
‘नालामा बग्नुपर्ने पानी सडकमा बग्दा बर्खायाममा आवत–जावतमै कठिनाइ त भएको छ नै नालाको पानीसँगै माटो र गेग्रान समेत बगेर आउने र त्यसैमाथि भारी सवारी साधन गुड्ने भएकाले कालोपत्र पनि उप्किने गरेको छ,’ स्थानीय कुलराज घर्तीले भने ।
जुम्लाका तातोपानी, पाताराशी र चन्दननाथले बिनाधितो कृषि कर्जा दिने
जिल्लामा अधिकांश नागरिक अझै कृषिमै निर्भर छन् । स्याउ, मार्सी धान, आलु, सिमी, ओखर, तरकारी, फलफूल, पशुपालन, मौरीपालन र माछापालन यहाँका प्रमुख आयआर्जनका आधार हुन् ।
चिकित्सक नहुँदा सल्यान अस्पतालमा रोकियो शल्यक्रिया सेवा
शल्यक्रिया सेवा रोकिएपछि सल्यानका विभिन्न पालिकाका स्वास्थ्य संस्थाबाट जिल्ला अस्पताल पठाएका विरामी नेपालगन्ज, सुर्खेत, दाङ जान थालेका छन् ।

कर्णाली सरकारको खर्च ५ वर्षयताकै कम
प्राविधिक कर्मचारी अभाव, जेनजी आन्दोलन, प्रतिनिधिसभा निर्वाचन, बिटुमिनलगायत निर्माण सामग्री अभाव, इन्धनको मूल्यबृद्धिलगायत कारण बजेट खर्च कम भएको सरकारको दाबी छ।
सुदूरपश्चिमको बजेटबारे काठमाडौंमा छलफल
एमाले सांसदहरु बजेटमा कांग्रेसले एकलौटी गरेको आरोप लगाइरहेका छन् भने मुख्यमन्त्री शाह एमालेले नेतृत्व गरेकै मन्त्रालयमा यथेष्ट बजेट विनियोजन गरेको दाबी गर्दै आएका छन् ।
डडेल्धुराबाट १ करोड बढीको आलुको बीउ बाहिरियो
गुणस्तरीय बीउ उत्पादन र बजारीकरणलाई प्राथमिकतामा राखिएकै कारण जिल्लाको आलुको बीउको माग बढ्दै गएको हो।
महाकालीमा नुहाउन गएका युवकको डुबेर मृत्यु
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-४ कालिकाटोल नजिकै महाकाली नदीमा नुहाउने क्रममा २२ वर्षीय युवकको मृत्यु भएको हो ।

रानीसैन घटनाका १० जना पूर्पक्षका लागि थुनामा, ८ जना धरौटीमा छुटे
जिल्ला प्रहरी बाजुराले शरीर बन्धक बनाएको कसुरमा २२ जनाबिरुद्ध मुद्दा दर्ता गरेको थियो । तीमध्ये १ जना असार ४ र अन्य २० जना असार ५ मा पक्राउ गरी मार्तडी ल्याइएको थियो ।
Featured Stories
राष्ट्रपतिबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ र आर्थिक विधेयक, २०८३ प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।
सञ्चारगृहका गेटअघि गाडी रोक्ने घटनामा छानबिन हुनुपर्छ : रवि लामिछाने
उनले भने, 'तत्काललाई छोडियो कि समायो कि के मुद्दा लगाइयो, त्यो बेग्लै कुरा हो । यो जुन प्रवृत्ति भयो, जुन देखियो । त्यो अस्वाभाविक भएकाले पार्टीले विज्ञप्तिमार्फत भनेको छ । पार्टी यसमा अडिग छ ।'
स्पेन १६ वर्षपछि विश्वकप फाइनलमा
स्पेनले पछिल्ला ११ खेलमा फ्रान्समाथि हात पारेको यो आठौं विजय हो । युरो २०२४ जित्ने क्रममा पनि स्पेनले सेमिफाइनलमा फ्रान्समाथि २–१ को विजय हात पारेको थियो ।
गुलियो स्याउ : चित्र, रंग र अन्तरक्रियाको त्रिवेणी
बाल नाटकको अभावबीच सुन्दर तर दुर्लभ रंगमञ्चीय अनुभव गराउँछ नाटक - 'गुलियो स्याउ'ले । नाटकले बालबालिकाको सिकाइ, बुझाइ र समग्र अभिभावकत्वका विविध पाटालाई नयाँ दृष्टिकोणबाट हेर्न प्रेरित गर्छ ।
ड्युटीमा फर्किए महानगर प्रहरी
काठमाडौं महानगरपालिकाले पूर्णरुपमा महानगर प्रहरीलाई फिल्डमा परिचालन गरेको महानगर प्रहरी बलका प्रमुख एसएसपी विष्णुप्रसाद जोशीले जानकारी दिए ।
थाइल्यान्डको बारमा आगलागीको घटनामा लापरवाही मुख्य कारण, मृतक संख्या ३० पुग्यो
प्रहरी प्रमुख कित्तिरात फानफेतले यो घटनाले ग्राहकको सुरक्षाप्रति बार सञ्चालकको लापरबाही र हेलचेक्र्याइँ उजागर गरेको बताएका छन्। बार सञ्चालक आफैं पनि गम्भीर घाइते भई सघन उपचार कक्षमा उपचाररत छन्।
बजारमा नयाँ स्कोडा कुशाक
युरोपेली इन्जिनियरिङको विरासत बोकेको यो अन्तर्राष्ट्रिय ब्रान्डको एसयूभीको मूल्य ५७ लाख ९० हजारदेखि उपलब्ध छ,
बजारमा एलईभी एक्स सवारी सार्वजनिक
एसयूभी स्कोडा कायलाक अब नेपालमा
राइड सेयरिङ कम्पनी इन्ड्राइभले चालकलाई सुरक्षा तालिम दियो
तालिमको सहजीकरण ट्राफिक प्रहरीका प्रतिनिधिहरूले गरेका थिए ।
















































































