काठमाडौंमा वायुको गुणस्तर: १५
२०.६४°C काठमाडौं
३१ असार २०८३, बुधबार
शर्मा गैरआवासीय नेपाली संघका अध्यक्ष हुन् ।
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
गैरआवासीय नेपाली नागरिकता दर्जनौं कानुनसँग अन्तरसम्बन्धित भएकाले सबै विषय समेट्ने एकीकृत कानुन बनाउने सोच मन्त्रालयको रहेको बुझिन्छ । तर कानुनहरूबीचको अन्तरसम्बन्ध पहिचान भइसकेको अवस्थामा यसैलाई आधार बनाएर थप ढिलाइ गर्नु उचित देखिँदैन ।