Kantipur

१२ असार २०८३, शुक्रबार

सफ्टवेयर निर्माणमा एआईको प्रवेश : नेपाल टेलिकमदेखि निजी क्षेत्रसम्म ‘भाइब कोडिङ’ को लहर

कम्प्युटर प्रोग्रामिङको जटिल भाषा नजान्नेले पनि आवश्यकताअनुसार सफ्टवेयर तयार पार्ने शैली नै भाइब कोडिङ हो । पछिल्लो समय नेपालका सरकारी र निजी क्षेत्रमा यसको प्रयोग व्यापक बन्दै गएको छ ।

8 MINS READ
AI's entry into software development: A wave of 'vibe coding' from Nepal Telecom to the private sector

जलविद्युत् आयोजनालाई लगानी जुटाउनै सकस

उत्पादन अनुमतिपत्र लिइसकेको र पीपीए भइसकेका १६५१.४४ मेगावाटका २० वटा प्रवर्द्धक कम्पनीले लगानी जुटाउन नसकेको विद्युत् विकास विभागद्वारा सार्वजनिक ‘लाइसेन्स पर्फमेन्स ड्यासबोर्ड’ मा उल्लेख छ ।

7 MINS READ
Hydropower projects are struggling to raise investment
जनमतमा आजको प्रश्नअन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले नेपालमाथि प्रतिबन्ध लगाउने निर्णय गर्‍यो । यो खबरमा तपाईंको मत के छ ?

सुक्खा मौसम र मुहान व्यवस्थापन नहुँदा मुसीकोटमा खानेपानी संकट

सुक्खा मौसम र मुहान व्यवस्थापन अभावका कारण मुसीकोट नगरपालिका-१ खलंगा, ३ पिपलनेटा र ५ सेरीगाउँका बासिन्दाले दैनिक पानीको समस्या झेल्नुपरेको छ।

मोहर्रम पर्वमा कपिलवस्तुका चार पालिकामा शुक्रबार बिदा

कपिलवस्तुका कृष्णनगर, महाराजगंज, कपिलवस्तु नगरपालिका र यशोधरा गाउँपालिकाले अत्यावश्यक बाहेकका कार्यालय र विद्यालयमा शुक्रबार बिदा दिएका छन्।

विश्वविद्यालयबाट ऋण लिएर उद्यम चलाउँदै कृषिका विद्यार्थी

कृषि तथा वन विज्ञान विश्वविद्यालयका १३ समूहले ऋण लिएर आलु चिप्स, माछा, विरुवा र अचार उत्पादनजस्ता व्यवसायिक परियोजना सुरु गरेका छन् ।

Conch worm found in Assistant Chief District Officer's food, hotel fined Rs. 50,000

सहायक प्रमुख जिल्ला अधिकारीको खानामा शङ्खे किरा, होटललाई ५० हजार जरिवाना 

सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले खाना खानेक्रममा खानामा शङ्खे किरा भेटिएपछि होटलमा जिल्ला अनुगमन समितिले अनुगमन गरेको थियो ।

मानव-वन्यजन्तु द्वन्द्व रोक्न वृक्षरोपण

डिभिजन वन कार्यालय झापाले चालू आर्थिक वर्षमा वृक्षरोपणलाई उच्च प्राथमिकतामा राख्दै सामुदायिक वनसँगको सहकार्यमा खाली जमिनमा व्यापक रूपमा बिरुवा रोप्ने योजना अघि बढाएको छ ।

बाढीपहिरोले संखुवासभाको मकालुमा क्षति : पुल भत्कियो, सडक अवरुद्ध

मंगलबार रातिको बाढीपहिरोले झोलुंगे पुल बग्नुका साथै काठेपुल, पानीघट्टा, विद्यालय, अलैंचीबारीमा क्षति भएको प्रहरीले जनाएको छ ।

इटहरीको बजेटमा खानेपानीदेखि पूर्वाधारसम्म प्राथमिकता, ८ करोड ८० लाख ऋण लिइने

चालु आर्थिक वर्षको लागि २ अर्ब ५५ करोड २१ लाखको बजेट ल्याएको उपमहानगरले आगामी वर्षको बजेटलाई पूर्वाधार विकास, खानेपानी समस्या समाधान तथा आन्तरिक राजस्व सुदृढीकरणमा केन्द्रित गर्ने लक्ष्य राखेको छ ।

New leadership in 12 district sports committees in Koshi
जिल्ला खेलकुद विकास समिति अध्यक्षको नियुक्ती लिँदै सुनसरीका केशव कार्की । तस्बिर: अर्जुन सुवेदी/कान्तिपुर

कोशीका १२ जिल्ला खेलकुद समितिमा नयाँ नेतृत्व

लामो समय नेतृत्वविहीन रहेका कोशी प्रदेशका १२ जिल्ला खेलकुद विकास समितिमा नयाँ अध्यक्ष नियुक्त भएपछि जिल्लास्तरीय खेलकुद गतिविधि सञ्चालनको बाटो खुलेको छ।

सिरहामा कारको ठक्करले एक जनाको मृत्यु

उद्धारमा खटिरहेकालाई ठक्कर दिँदै अर्को गाडीले चालकलाई लिएर भाग्यो

सिकारीबासको दु:ख : विकासको पर्खाइ होइन, अब स्थानान्तरण

चितवन र पर्सा राष्ट्रिय निकुञ्जको सीमाक्षेत्रमा रहेको यो बस्ती पुग्न वीरगन्ज–ठोरी हुलाकी सडकबाट करिब ७ किलोमिटर घना जंगल पार गर्नुपर्छ । जीर्ण बाटो र हात्ती, बाघ तथा भालुसँग हुने सम्भावित जम्काभेट यहाँका बासिन्दाको दैनिकी बनेको छ ।

लहान नगरपालिकाको बजेट १ अर्ब ३८ करोड

नगरपालिकाले मंगलबार १९औं नगरसभाबाट १ अर्ब ३८ करोड ७५ लाख १० हजार ५७६ रुपैयाँ ३७ पैसाको बजेट सार्वजनिक गरेको हो ।

Except for Khadak, all municipalities in Saptari submitted their budgets on time.

सप्तरीमा खडकबाहेक सबै पालिकाले समयभित्रै ल्याए बजेट

खडक नगरपालिकामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहँदा बाँकी १७ वटा स्थानीय तहले निर्धारित समयभित्र आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् ।

मध्यपुर थिमिमा ३ अर्ब ७१ करोड ८७ लाखको बजेट

नगरसभाबाट पारित बजेटले शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक सुरक्षा र सांस्कृतिक सम्पदा संरक्षणलाई प्राथमिकता दिएको छ ।

मकवानपुरका नाै पालिकामा बजेट नाै अर्ब हाराहारीको बजेट, आन्तरिक स्रोत नहुँदा अनुदानकै भर

जिल्लाका अधिकांश पालिकाले सडक, भवन, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकतामा राख्दै बजेट सार्वजनिक गरेका छन्।

रामेछापका पालिका बजेट प्राथमिकतामा शिक्षा, स्वास्थ्य, सेवा सुधार र पूर्वाधार

मन्थली नगरले ‘घरदैलोमा स्वास्थ्यकर्मी’ अभियानदेखि पालिकाका सबै वडामा एक–एक योग केन्द्र बनाउने; रामेछाप नगरको मुख्य प्राथमिकतामा सामाजिक समावेशीकरण, विपद् व्यवस्थापन, खेलकुद विकास

Agriculture students running businesses with university loans
चितवनको रामपुरमा सुरु भएको दिगो कृषि तथा खाद्यय प्रणाली सम्बन्धी राष्ट्रिय सम्मेलनमा प्रदर्शनीका लागि राखिएको आनन्दकुमार यादव र साथीहरुको समूहले तयार गरेको आलुको चिप्स । तस्बिर: रमेशकुमार पौडेल/कान्तिपुर

विश्वविद्यालयबाट ऋण लिएर उद्यम चलाउँदै कृषिका विद्यार्थी

कृषि तथा वन विज्ञान विश्वविद्यालयका १३ समूहले ऋण लिएर आलु चिप्स, माछा, विरुवा र अचार उत्पादनजस्ता व्यवसायिक परियोजना सुरु गरेका छन् ।

‘गुरिल्ला पदमार्ग’ निर्माणमा ढिलाइ

ताराखोला गाउँपालिकाको केन्द्र रहेको अर्गलको डाँडामा गत वर्ष पालिकाले आकर्षक सहिद पार्क बनाएको छ । उक्त सहिद पार्कदेखि थामी, म्याग्दीको बरंजाधुरी, ताराखोलाकै तीनचुले, मालारानी, देउराली नयाँवन, चिनार, तीनचुले, डुडेलेकतर्फ यो पदमार्गको रेखांकन भएको छ ।

गोरखा नगरपालिकाले ल्यायो १ अर्ब ३ करोडको बजेट

बुधबार भएको नगरपालिकाको १९ औं अधिवेशनमा नगर उपप्रमुख मसली माया थोकरले आय प्रक्षेपण गर्दै बजेट प्रस्तुत गरेकी हुन् ।

फेवातालमा डुबेर युवकको मृत्यु

फेवातालमा पौडी खेल्ने क्रममा डुबेका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–१५ रामबजार निवासी १९ वर्षीय अमर थापा रहेका छन् ।

Budget worth Rs 8 billion in 10 municipalities of Tanahun

तनहुँका १० पालिकामा ८ अर्ब बराबरको बजेट

चार नगरपालिका र छ गाउँपालिकाले सार्वजनिक गरेको अनुमानित बजेटमा पूर्वाधार, सामाजिक विकास, प्रशासनिक खर्च र पूँजीगत योजनामा प्राथमिकता दिइएको छ।

भैरहवा–परासी खण्डमा ३० चालकको परीक्षणमा ५ लापसे गरेका

भैरहवा–परासी सडकखण्डमा ३० चालक परीक्षण गर्दा ५ जनाले लागुपदार्थ सेवन गरेको पाइएको छ।

रोल्पाका १० स्थानीय तहमा ५ अर्ब १५ करोडको बजेट, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारमा जोड

रोल्पाका स्थानीय तहहरुले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन, खानेपानी, रोजगार प्रवर्द्धन, सामाजिक सुरक्षा तथा सुशासनलाई मुख्य प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका हुन् ।

कपिलवस्तुका शुद्धोधन र मायादेवी गाउँपालिकाले ल्याएनन् बजेट

जनप्रतिनिधिहरूबीचको खिचातानी, प्रशासकीय अधिकृतको पटकपटक सरुवालगायतका कारण दुई स्थानीय तनहमा बजेट आएको छैन ।

Conch worm found in Assistant Chief District Officer's food, hotel fined Rs. 50,000

सहायक प्रमुख जिल्ला अधिकारीको खानामा शङ्खे किरा, होटललाई ५० हजार जरिवाना 

सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले खाना खानेक्रममा खानामा शङ्खे किरा भेटिएपछि होटलमा जिल्ला अनुगमन समितिले अनुगमन गरेको थियो ।

कर्णालीको बजेटमा नेकपाको असहमति, प्रदेश सभा अवरुद्ध

प्रमुख प्रतिपक्ष नेकपाले आगामी आर्थिक वर्षको बजेट उद्देश्यविहीन र असन्तुलित भएको आरोप लगाउँदै कर्णाली प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ।

सल्यानका नौ पालिकामा ५ अर्ब ८८ करोडको बजेट, कृषि, स्वास्थ्य, शिक्षा, खानेपानीलाई प्राथमिकता

शिक्षा, स्वास्थ्य, खानेपानी र नागरिक आवासमा प्राथमिकता दिँदै सल्यानका अधिकांश पालिकाले यस वर्ष बजेट सार्वजनिक गरेका छन्।

कर्णालीका ७९ मध्ये ७७ पालिकाले सयमभित्रै ल्याए बजेट

सल्यानको कालीमाटी र जाजरकोटको भेरी नगरपालिकामा भने बुधबार बजेट आएन ।

Water crisis in Musikot due to dry weather and lack of source management
हाल खानेपानी अभाव बेहोरिरहेको मुसीकोट–१ स्थित खलंगा बजार । तस्बिर : महेश केसी/कान्तिपुर

सुक्खा मौसम र मुहान व्यवस्थापन नहुँदा मुसीकोटमा खानेपानी संकट

सुक्खा मौसम र मुहान व्यवस्थापन अभावका कारण मुसीकोट नगरपालिका-१ खलंगा, ३ पिपलनेटा र ५ सेरीगाउँका बासिन्दाले दैनिक पानीको समस्या झेल्नुपरेको छ।

दार्चुलाका सबै पालिकामा बजेट सार्वजनिक

सबैजसो स्थानीय तहहरुले विगतका कार्यक्रमलाई निरन्तरता दिँदै विकास र सेवा प्रवाहलाई केन्द्रीत गरी बजेट प्रस्तुत गरेको उल्लेख गरेका छन् ।

तालिममा ग्रिनेड विस्फोटका घाइते एक सैनिकको मृत्यु

कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा फायरिङमा ग्रिनेड पड्काउने क्रममा बिहीबार दुई सैनिक घाइते भएका थिए ।

नेपाल–भारत सीमा संयुक्त अनुगमन: सुदूरपश्चिममा ५२ सहायक स्तम्भ मर्मत, ११ पुनर्निर्माण

कोरोना महामारीपछि रोकिएको नेपाल–भारत सीमा निरीक्षण सात वर्षपछि पुनः सुरु भई खसेका, बगेका र हराएका सीमास्तम्भ मर्मत तथा पुनर्निर्माण गरिएको छ ।

Holiday on Friday in four municipalities of Kapilvastu on the occasion of Muharram

मोहर्रम पर्वमा कपिलवस्तुका चार पालिकामा शुक्रबार बिदा

कपिलवस्तुका कृष्णनगर, महाराजगंज, कपिलवस्तु नगरपालिका र यशोधरा गाउँपालिकाले अत्यावश्यक बाहेकका कार्यालय र विद्यालयमा शुक्रबार बिदा दिएका छन्।

माैसमी व्यापारमा ताक्लाकोट हिँडे व्यासी, २१२ जनाले लिए अनुमति

नेपाल–चीन सीमामा टिंकर नाका खुलेपछि दार्चुलाका ६२ जना मौसमी व्यापारका लागि ताक्लाकोट पुगेका छन् ।

Vyasi walks to Taklakot for seasonal trade, 212 people get permission
दार्चुलाको व्यास गाउँपालिका–१ टिंकर भञ्ज्याङस्थित नेपाल–चीन सीमाको १ नम्बर स्तम्भमा राष्ट्रिय झण्डासहित तस्बिर खिचाउँदै स्थानीय । तस्बिर: मनोज बडू/कान्तिपुर

रास्वपाको महामन्त्रीमा राजु पाण्डेको पनि उम्मेदवारी घोषणा, ९ जना पुगे प्रतिस्पर्धी

सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै उनले पार्टीलाई अझ सशक्त, व्यवस्थित र गतिशील बनाउने लक्ष्यसहित महामन्त्री पदको यात्रामा अघि बढेको बताएका हुन् ।

Raju Pandey also announces candidacy for the post of General Secretary of the Rashtriya Swayamsevak Sangh (RSS), 9 candidates have been announced
राजु पाण्डे । तस्बिर : राजु पाण्डेको फेसबुकबाट

काठमाडौंमा पक्राउ परे २४ बंगलादेशी नागरिक 

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–१५ डल्लु, सितापाइलालगायत क्षेत्रमा सञ्चालित कपडा कारखानामा काम गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

24 Bangladeshi nationals arrested in Kathmandu

बजारमा एलईभी एक्स सवारी सार्वजनिक

एलईभी०१ एससीको मूल्य ५९ लाख ९५ हजार, एलईभी ०१ सीईको मूल्य ६४ लाख ९५ हजार र एलईभी एक्सको मूल्य ८४ लाख ९५ हजार रुपैयाँ

2 MINS READ
LEV X vehicle launched in the market

न्यू दिपल ई ०७ ट्रान्सफर्मर एक्स बजारमा

न्यू दिपल ई०७ ट्रान्सफर्मर एक्सको मूल्य एक करोड ९ लाख ९९ हजार रुपैयाँ तोकिएको भने ह्वाइट, ब्ल्याक र ग्रे कलरमा उपलब्ध छ ।

2 MINS READ

News

Link copied successfully