विश्वकप खेलिरहेका आफ्ना प्रिय खेलाडी र टिममाथि प्रेमको प्रमाण पेस गर्दा ठूलै सकसबाट गुज्रिन्छन् फ्यानहरू– मनपसन्द टिमको जर्सी लगाउनु, प्रतिद्वन्द्वी टोलीका समर्थकको खिल्ली उडाउनु, आवश्यक परे वादविवाद वा झगडासमेत गर्न पछि नहट्नु ! यी सब जब्बर फ्यानका प्रेम र समर्पणका अभिव्यक्ति हुन् ।
नेपालको चुनावमा झूटो वाचा र अभिनय मात्रै छैन, प्रतिस्पर्धीको छवि धुलिसात बनाउने प्रतिस्पर्धा पनि सामेल छ । र, त्यही शैली चुनावको विशिष्ट अस्त्र बनेको छ ।
स्याहार नपाएका जमरा/ कुनामा कक्रक्क परेजस्तै लाग्छ/ थालभरि मुछेका अक्षता/ फिका लाग्छ, फुको लाग्छ
इतिहास साक्षी राखेर ‘भुइँमान्छे’ ले देखाएको ऐनामा आफ्नो अनुहार हेर्न नेताहरूलाई सुझाव दिएकी छन्, लेखक बिन्दा पाण्डेले
सिनियरले जुनियरलाई र्यागिङमा के–के गर्छन् ? तीमाथि चिसो पानी खन्याउँछन्, अश्लील गाली बर्साउँछन्...! अपमानको छुरा प्रहारले रगतपक्ष बनाइएका विद्यार्थीको आत्मविश्वास कस्तो हुन्छ ?
कवि/कथाकार रमेश क्षितिज भन्छन्– कविता मन्त्र ह । तर, मन्त्रोच्चारण गर्नु–बुझ्नु उत्ति सहज छैन । त्यसैले क्षितिजका कथा पढ्नुअघि आफूलाई सक्षम–सचेत पाठक बनाउनु जरूरी छ ।