२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

७९ औं यूएन महासभा : प्रधानमन्त्रीले महासभासहित ५ ठूला कार्यक्रमलाई सम्बोधन गर्ने

नेपालले संयुक्त राष्ट्रसंघ (यूएन) को ७९ औं महासभा र समिट अफ द फ्यूचर कार्यक्रमको गृहकार्य पूरा गरेको छ । महासभा र समिट अफ द फ्युचरमा भाग लिन २२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार न्युयोर्क आइपुग्दैछन् । परराष्ट्रमन्त्री आरजु राणा देउवा भने बिहीबार बिहान क्यानडाबाट न्युयोर्क आइपुग्नेछिन् ।

पहिलो नेसनल डे कन्सर्ट : 'यो मन त मेरो नेपाली हो...'

'यो मन त मेरो नेपाली हो' बोलको राष्ट्रिय भावको गीत सकिएलगत्तै सुरक्षा व्यवस्था कडा बनाइए । मञ्च वरपर सुरक्षाकर्मी तैनाथ गरिए, अनि प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भए । जसै प्रधानमन्त्री ओली मञ्चतिर मुहार फर्काउँदै मञ्च छेउको भूइँतिर उभिए पृष्ठभूमिमा गुञ्जियो 'गाउँ, गाउँबाट उठ...' ।

इजाजतप्राप्त हतियार बोकेर सरकारी कार्यालय र सार्वजनिकस्थलमा हिँड्न रोक

सरकारले इजाजत प्राप्त हातहतियार सरकारी कार्यालय तथा सार्वजनिक स्थलमा बोकेर हिड्न रोक लगाएको छ । गृह मन्त्रालयले संसद भवन, अदालत, सरकारी कार्यालय, अस्पताल, शैक्षिक संस्था, सार्वजनिक यातायात, हाटबजार तथा सपिङ मल, सिनेमा हललगायत सरकारी तथा सार्वजनिक स्थलमा दर्ता हतियार बोकेर हिँड्न नपाउने गरी आदेश जारी गरेको हो ।

दुई ठूला दल मिल्नु अनिष्ट र विनाशको संकेत : राउत

जनमत पार्टीका अध्यक्ष सीके राउतले दुई ठूला पार्टी मिलेर बनेको सरकारले अनिष्ट र विनाशको संकेत गरेको दाबी गरेका छन् । उनले नेपाली कांग्रेस र नेकपा एमाले संविधान संशोधन गरेर समानुपातिक प्रणाली खारेज गर्न लागि परेको बताए ।

नातिनीसँगै १ कक्षामा पढ्दै हजुरआमाहरू

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा दुई ज्येष्ठ नागरिक स्थानीय सरस्वती माविमा कक्षा १ मा पढ्न थालेका छन् । ७८ वर्षीया धनकुमारी राई र ५२ वर्षीय पुजन दर्जी स्थानीय सरस्वती माविमा कक्षा १ मा भर्ना भएका हुन् । रहर भएर पनि पढ्न नपाउँदा जिन्दगीभरि अध्यारोमा बस्नु परेको दर्जी बताउँछिन् ।

सरकारी ऋण २५ खर्ब २८ अर्ब नाघ्यो, दुई महिनामै थपियो साढे ९४ अर्ब

चालु आर्थिक वर्षको दुई महिनामै साढे ९४ अर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको मासिक प्रतिवेदनअनुसार गत साउन र भदौमा मात्र सार्वजनिक ऋण ९४ अर्ब ५२ करोड रुपैयाँ थपिएको हो ।

कांग्रेस सभापति रिसाएको एक सेकेण्डमै सरकार ढल्छ : लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेसका सभापति शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै सरकार ढल्ने बताएका छन् । बिहीबार पार्टीले गरेको संविधानमाथिको छलफलमा सभापति लामिछानेले यस्तो दाबी गरेका हुन् ।

राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने संकल्प गरौँ : राष्ट्रपति 

राष्ट्रपति रामचन्द्र पौडेलले राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने संकल्प गर्न अपिल गरेका छन् ।संविधान दिवस, २०८१ को अवसरमा राष्ट्रपति भवन शीलत निवासमा बिहीबार साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले यस्तो अपिल गरेका हुन् ।

धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक

सर्वसाधारणका लागि खुला गरिएपछि बिहीबार पहिलो दिन धरहरा चढ्नेहरुको भीड लागेको छ । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीले धरहरा चढ्नका लागि आइतबारसम्मका लागि टिकट बुक भइसकेको बताए ।

संविधान रक्षा र कार्यान्वयनको लागि महिला अग्र मोर्चामा रहनुपर्छ : भुसाल

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले संविधान रक्षा र कार्यान्वयनका लागि महिला अग्र मोर्चामा रहनुपर्ने बताएकी छन् । पोखराको ह्वाइट हाउस पार्टी प्यालेसमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गण्डकी प्रदेशको प्रथम सम्मेलनको उद्घाटन गर्दै भुसालले अधिकारका लागि विगतका प्रत्येक आन्दोलनमा महिला अग्रस्थानमा रहेको उल्लेख गरिन् ।

आगामी साउनदेखि बिमा क्षेत्रमा एनएफआरएस १७ लागू गर्ने तयारी

बिमा क्षेत्रमा पनि आउँदो साउन १ देखि नेपाल वित्तीय प्रतिवेदन मान–१७ (एनएफआरएस–१७) पूर्ण रुपमा कार्यान्वयनमा आउने भएपछि त्यसका लागि तयारी व्यापक बनाइएको छ । सोही क्रममा काठमाडौंमा पनि सरोकारवालाहरुसँग विभिन्न छलफल कार्यक्रमहरु भएका छन् ।

खाद्यसुरक्षासम्बन्धी मौलिक हक कार्यान्वयनका लागि सुपथ मूल्य पसल : मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संविधानमा खाद्यसुरक्षा र सम्प्रभुता मौलिक हकका रुपमा राखिएकाले त्यसको कार्यान्वयनमा सरकार लागेको बताएका छन् । 

अखिल (क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि 

माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलन यही असोज १० देखि सुरु हुने भएको छ । 

जनताको अपेक्षा र देशको आवश्यकताअनुसार संविधान संशोधन : ऊर्जामन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले संविधान अनुकूल कानुन निर्माणमा सरकार जुटिरहेको बताएका छन् ।  नेपाली रेडियो नेटवर्कको आठौँ स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित ‘संविधानका नवौँ वर्ष’ विषयक अन्तरक्रियामा सरकारले उनले आवश्यक  कानुन निर्माणलाई प्राथमिकता दिएको बताए । 

'नेसनल डे कन्सर्ट' मा प्रधानमन्त्री ओली

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ का अवसरमा काठमाडौँको दरबारर्गस्थित सडकमा आयोजित ‘नेसनल डे कन्सर्ट’ मा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् ।

कसैको अधिकार कटौतीका लागि संविधान संशोधन गर्न खोजिएको होइन : मन्त्री चौरसिया

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कसैको पनि अधिकार कटौती गरेर संविधान संशोधन नहुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

लुम्बिनीका पहाडी जिल्लामा टिमुरबाटै आर्थिक समृद्धिको लक्ष्य

फ्रान्सका इक्वेडिसका प्रमुख पिरे अलेक्डेन्डरले नेपाली टिमुर विश्वकै नमुना मानिने भएकाले विश्व बजारमा खपत हुने आधार रहेको बताएका छन् ।

Driving License Eligibility Test

Province News
नातिनीसँगै १ कक्षामा पढ्दै हजुरआमाहरू

नातिनीसँगै १ कक्षामा पढ्दै हजुरआमाहरू

डम्बरसिं राई

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा दुई ज्येष्ठ नागरिक स्थानीय सरस्वती माविमा कक्षा १ मा पढ्न थालेका छन् । ७८ वर्षीया धनकुमारी राई र ५२ वर्षीय पुजन दर्जी स्थानीय सरस्वती माविमा कक्षा १ मा भर्ना भएका हुन् । रहर भएर पनि पढ्न नपाउँदा जिन्दगीभरि अध्यारोमा बस्नु परेको दर्जी बताउँछिन् ।

दाङमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु

दाङमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु

दुर्गालाल केसी

घोराही-लमही सडकखण्डअन्तर्गत लमही नगरपालिका-६ बेलदमारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

रुखको हाँगा भाँचिएर लाग्दा वृद्धको मृत्यु 

रुखको हाँगा भाँचिएर लाग्दा वृद्धको मृत्यु 

रमेशचन्द्र अधिकारी

धनकुटा नगरपालिका-९ बरबोटेमा रुखको हाँगा भाँचिएर लाग्दा बुधबार एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७२ वर्षीय कमल भण्डारी रहेको प्रहरीले जनाएको छ । 

मिक्वाखोलाले बाँड्यो ग्यास सिलिन्डर र चुल्हो

मिक्वाखोलाले बाँड्यो ग्यास सिलिन्डर र चुल्हो

आनन्द गौतम

मिक्वाखोला गाउँपालिका–३, लिबाङका जनतालाई ग्यास सिलिन्डर र चुल्हो वितरण गरिएको छ । वडाका ३ सय ८५ घर–परिवारलाई बुधबार खाना पकाउने प्रयोजनका लागि सिलिन्डर र चुल्हो वितरण गरिएको हो ।

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

कान्तिपुर संवाददाता

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । बुधबार कार्कीले विश्वासको मतका लागि प्रदेशसभा बैठकमा राखेको प्रस्तावको पक्षमा ६६, विपक्षमा १५ मत र मत दिन्न भन्नेमा शून्य मत परेको सभामुख अम्बरबहादुर विष्टले घोषणा गरे । मतदानमा ८३ सांसदले भाग लिएका थिए । 

चाडपर्व र पाथीभरा सिजनका लागि ताप्लेजुङ बजार खुला

चाडपर्व र पाथीभरा सिजनका लागि ताप्लेजुङ बजार खुला

आनन्द गौतम

साताको हरेक शुक्रबार बन्द हुँदै आएको सदरमुकाम फुङलिङ बजार यो सातादेखि खुल्ने भएको छ । पाथीभराको सिजन र दसैं तिहार जस्ता चाडपर्वलाई लक्षित गरी असोज ४ गतेदेखि छठ पर्वसम्म खुल्ला गर्ने निर्णय गरिएको उद्योग वाणिज्य संघ ताप्लेजुङले जनाएको छ । 

कोशी बाट थप
आयातकर्ताले जाँचपास गरेर नलगेपछि सिर्सिया बन्दरगाहमै थन्किए अत्याधुनिक ८० कार 

आयातकर्ताले जाँचपास गरेर नलगेपछि सिर्सिया बन्दरगाहमै थन्किए अत्याधुनिक ८० कार 

शंकर आचार्य

आयातकर्ताले जाँचपास गराई नलग्दा वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहको यार्डमा लामो समयदेखि तेस्रो मुलुकबाट आयातित ८० सुविधाजनक कार थन्किएका छन् । तीमध्ये आधा विद्युतीय (ईभी) गाडी हुन् । यसरी थन्किनेमा अधिकांश चीनमा निर्मित कार रहेका छन् ।

बर्दिवासमा दसैं सस्तो बजार लाग्दै

बर्दिवासमा दसैं सस्तो बजार लाग्दै

सुनिता बराल

महोत्तरीको बर्दिवासमा चाडपर्व लक्षित दसैं सस्तो बजार लाग्ने भएको छ । उद्योग वाणिज्य संघ बर्दिवासको आयोजनामा सस्तो बजार लाग्न लागेको वाणिज्य संघ बर्दिवासले बिहीबार पत्रकार सम्मेलनमार्फत जनाएको हो

संविधानमा रहेको त्रुटिलाई संशोधनमार्फत सच्याउन सकिन्छ : मुख्यमन्त्री सिंह

संविधानमा रहेको त्रुटिलाई संशोधनमार्फत सच्याउन सकिन्छ : मुख्यमन्त्री सिंह

कान्तिपुर संवाददाता

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संविधानमा रहेको त्रुटिलाई संशोधनमार्फत सच्याउन सकिने बताएका छन् । मधेसको गृहसञ्चार तथा कानुन मन्त्रालयले प्रदेश सरकार स्थापना भएको ८ वर्षपछि पहिलो पटक संविधान दिवसको अवसरमा औपचारिक रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले संविधान अपरिवर्तनिय दस्तावेज नरहेकाले संशोधनमार्फत त्रुटिहरू सच्याउन सकिने बताए ।

कृषि औजारको व्यावसायिक उत्पादन गर्ने गृहकार्यमा आविष्कार केन्द्र

कृषि औजारको व्यावसायिक उत्पादन गर्ने गृहकार्यमा आविष्कार केन्द्र

शंकर आचार्य

राष्ट्रिय आविष्कार केन्द्रले २१ महिनादेखि संचालन गरिरहेको वीरगन्जस्थित कृषि औजार कारखानाले तीन महिनाभित्र व्यावसायिक उत्पादन थाल्ने गृहकार्य थालेको छ ।

शिक्षक खोज्दै रौतहटका विद्यार्थी सडकमा

शिक्षक खोज्दै रौतहटका विद्यार्थी सडकमा

शिव पुरी

शिक्षक खोज्दै रौतहटका विद्यार्थी सडक आन्दोलनमा उत्रिएका छन् । आम जनता पार्टी (आजपा) निकट आम विद्यार्थी मोर्चाले मधेसमा विद्यार्थीको अनुपातमा शिक्षक नभएको भन्दै बुधबार सदरमुकाम गौरमा प्रदर्शन गरेको हो ।

सिरहाबाट स्रोत नखुलेको १६ लाखसहित एक पक्राउ

सिरहाबाट स्रोत नखुलेको १६ लाखसहित एक पक्राउ

विनय आजाद

सिरहाबाट स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन् । सिरहा प्रहरीले स्रोत नखुलेको १६ लाख रुपैयाँसहित बुधबार बिहान एक जनालाई पक्राउ गरेको हो ।

मधेस बाट थप
संविधान दिवस : प्रदेशलाई बलियो बनाउन कानुनको माग

संविधान दिवस : प्रदेशलाई बलियो बनाउन कानुनको माग

सुवास विडारी

प्रदेश संरचनालाई बलियो बनाउन संविधानप्रदत्त अधिकार समयमै हस्तान्तरण गर्न संघीय सरकारलाई आग्रह गरिएको छ ।

चाडपर्वलक्षित सवारी दुर्घटना न्युनीकरण कार्यक्रम सुरू

चाडपर्वलक्षित सवारी दुर्घटना न्युनीकरण कार्यक्रम सुरू

प्रताप विष्ट

वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले चाडपर्व लक्षित सवारी दुर्घटना न्युनीकरणका लागि सवारी चालकको प्रतिबद्धता कार्यक्रम बिहीबारदेखि संचालन गरेको छ ।

मानव अधिकार आयोगको प्रतिवेदन वाग्मती प्रदेश प्रमुखसमक्ष पेस

मानव अधिकार आयोगको प्रतिवेदन वाग्मती प्रदेश प्रमुखसमक्ष पेस

प्रताप विष्ट

राष्ट्रिय मानव अधिकार आयोग वाग्मती प्रदेश कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को गतिविधि तथा मानव अधिकारको अवस्थाबारेको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस गरेको छ । आयोगका उपसचिव पवनकुमार भट्टले बिहीबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई भेटेर प्रतिवेदन बुझाएका हुन् ।

दोलखामा लटरम्म किवी, बजार अनिश्चित

दोलखामा लटरम्म किवी, बजार अनिश्चित

केदार शिवाकोटी

भीमेश्वर नगरपालिका–६ मा रहेको गैराश्वारा कृषि फर्मको बगैँचामा लटरम्मै किवी फलेको छ । यो फर्ममा ८ सय बोट किवी  फलेको छ । सञ्चालक राजु थापाका अनुसार गएको वर्षभन्दा यो वर्ष किवी उत्पादनमा बृद्धि भएको छ । तर किवीको बजार भने छैन । बगैँचामा सजावट बनेका किवी कहाँ लगेर बिक्री गर्ने ? थापा अन्योलमा छन् ।

मकवानपुरमा भन्सार छलेर ल्याएको करिब डेढ करोड रुपैयाँका कपडा बरामद

मकवानपुरमा भन्सार छलेर ल्याएको करिब डेढ करोड रुपैयाँका कपडा बरामद

सुवास विडारी

मकवानपुर प्रहरीले करिब एक करोड ३५ लाख रुपैयाँ बराबरको भन्सार छलेर ल्याइएको कपडा बरामद गरेको छ । प्रहरीले हेटौंडा-१५ रातोमाटेबाट लत्ताकपडा, सवारी साधनसहित २ जना पक्राउ गरेको हो ।

कृषि तथा वन विश्वविद्यालयमा तीन सातादेखि ताला

कृषि तथा वन विश्वविद्यालयमा तीन सातादेखि ताला

रमेशकुमार पौडेल

सत्तारूढ दुई विद्यार्थी संगठनबीचको झडपपछि चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा लगाइएको ताला तीन साता बित्दासमेत खुलेको छैन ।

वाग्मती बाट थप
संविधान रक्षा र कार्यान्वयनको लागि महिला अग्र मोर्चामा रहनुपर्छ : भुसाल

संविधान रक्षा र कार्यान्वयनको लागि महिला अग्र मोर्चामा रहनुपर्छ : भुसाल

प्रतीक्षा काफ्ले

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले संविधान रक्षा र कार्यान्वयनका लागि महिला अग्र मोर्चामा रहनुपर्ने बताएकी छन् । पोखराको ह्वाइट हाउस पार्टी प्यालेसमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गण्डकी प्रदेशको प्रथम सम्मेलनको उद्घाटन गर्दै भुसालले अधिकारका लागि विगतका प्रत्येक आन्दोलनमा महिला अग्रस्थानमा रहेको उल्लेख गरिन् ।

घट्ट एउटा, चाप २४ सै घण्टा

घट्ट एउटा, चाप २४ सै घण्टा

हरिराम उप्रेती

गत असार २९ गतेको वाढीले धार्चे गाउँपालिका– २ रुन्चेत खोला किनारमा रहेको चार वटा घट्ट बगायो । वर्षौदेखि अन्न पिसानीको लागि प्रयोग हुँदै आएका घट्ट बगाएपछि  झण्डै एक महिनासम्म स्थानीय समस्यामा थिए । तर अहिले स्थानीयको समेत सहयोगमा रुन्चेतका नेवार गुरुङले क्यूङचा भन्ने ठाउँमा घट्ट निर्माण गरी संचालनमा ल्याएका छन् ।

बेपत्ता र सहिद परिवारका सदस्य सम्मानित 

बेपत्ता र सहिद परिवारका सदस्य सम्मानित 

नवीन पौडेल

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा पूर्वीनवलपरासीमा सहिद तथा बेपत्ता भएका पीडितका परिवारलाई सम्मान गरिएको छ । 

संविधान दिवसमा बागलुङका द्वन्द्वपीडितलाई सम्मान

संविधान दिवसमा बागलुङका द्वन्द्वपीडितलाई सम्मान

प्रकाश बराल

संविधान दिवसको अवसरमा बागलुङका द्वन्द्वपीडितलाई सम्मान गरिएको छ । बिहीबार आयोजित मूल समारोहको कार्यक्रममा सशस्त्र द्वन्द्वको बेला राज्य तथा विद्रोही पक्षबाट मारिएका सहिद, घाइते, अपांग र बेपत्ताका परिवारलाई सम्मान गरिएको हो ।

लमजुङमा संविधान सभा सदस्यहरूलाई सम्मान

लमजुङमा संविधान सभा सदस्यहरूलाई सम्मान

आश गुरुङ

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ जिल्लास्तरीय आयोजक समिति लमजुङले संविधान सभा सदस्यहरूलाई सम्मान गरेको छ ।

संघीय कानुन नबन्दा प्रदेशमा धेरै समस्या झेल्नुपरेको छ : मुख्यमन्त्री

संघीय कानुन नबन्दा प्रदेशमा धेरै समस्या झेल्नुपरेको छ : मुख्यमन्त्री

प्रतीक्षा काफ्ले

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधान कार्यान्वयन गर्न प्रतिबद्व रहेको बताएका छन् । प्रदेशको गुणात्मक सुधारको लागि प्रतिबद्ध रहेको बताउँदै उनले संघबाट आउने बजेट न्यून हुँदा लक्ष्यअनुसार काम गर्न समस्या रहेको बताए ।

गण्डकी बाट थप
कुलोमा खसेर ४ वर्षीया बालिकाको मृत्यु

कुलोमा खसेर ४ वर्षीया बालिकाको मृत्यु

सन्जु पौडेल

बुटवलमा एक बालिकाको मृत्यु भएको छ । बुटवलको सोह्र छत्तीस कुलो नजिकै घर भएकी बुटवल-११ तिनकुने बस्ने ४ वर्षीया विविशा खरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राप्ती सोनारी गाउँपालिकाद्वारा सशस्त्र प्रहरीलाई एम्बुलेन्स हस्तान्तरण

राप्ती सोनारी गाउँपालिकाद्वारा सशस्त्र प्रहरीलाई एम्बुलेन्स हस्तान्तरण

रुपा गहतराज

बाँकेको राप्ती सोनारी गाउँपालिकाले पूर्व-पश्चिम राजमार्गमा हुने सडक दुर्घटना उद्धार, सर्पदंशका बिरामीको उद्धार लगायत भैपरी आउने दैवी प्रकोपका पीडितको उद्धारका लागि सशस्त्र प्रहरीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ  । 

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, तीन जना घाइते

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, तीन जना घाइते

रुपा गहतराज

बाँकेको राप्ती सोनारी गाउँपालिका-४ स्थित नेपालगन्ज अगैया हुलाकी सडकको लठ्ठापुरमा दुईवटा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। तीन जना गम्भीर घाइते भएका छन्।

वडावडामै खाता खोल्न बैंक र रामपुर नगरपालिकाबीच सहमति

वडावडामै खाता खोल्न बैंक र रामपुर नगरपालिकाबीच सहमति

माधव अर्याल

वडावडामै पुगेर बैंक खाता खोल्न रामपुर नगरपालिकाभित्र कारोबार गर्ने बैंक तथा रामपुर नगरपालिकाबीच सहमति भएको छ । पालिकाभित्रका बैंकहरूसँगको छलफल तथा अन्तर्क्रियापछि उनीहरू यस कुरामा सहमत भएका हुन् ।

लुम्बिनीलाई भ्रष्टाचारमुक्त प्रदेश बनाउँछौं : मुख्यमन्त्री आचार्य 

लुम्बिनीलाई भ्रष्टाचारमुक्त प्रदेश बनाउँछौं : मुख्यमन्त्री आचार्य 

वीरेन्द्र केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेशको नारालाई सार्थक बनाउन प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउनुपर्ने जरुरी रहेको बताए । उनले प्रदेशलाई सुशासन, प्रविधिमैत्री बनाई नागरिकलाई पुर्‍याउने सेवामा थप प्रभावकारी बनाउने गरी अगाडि बढेको बताए ।

लागूऔषधसहित तीन जना पक्राउ

लागूऔषधसहित तीन जना पक्राउ

दीपेन्द्र बडुवाल

लागूऔषध कारोबारमा संलग्न आरोपमा प्रहरीले रुपन्देहीको भैरहवाबाट तीन जनालाई पक्राउ गरेको छ । सदरमुकाम सिद्धार्थनगर–४, लुम्बिनी रोडमा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा ती व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूबाट विभिन्न लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । 

लुम्बिनी बाट थप
जुम्लाका तीन स्थानीय तह साक्षर घोषणा

जुम्लाका तीन स्थानीय तह साक्षर घोषणा

डीबी बुढा

जुम्लाका तीन स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा, सिंजा र चन्दननाथ नगरपालिका साक्षर पालिकाका रुपमा घोषणा भएका हुन् । साक्षर घोषणा गर्न तोकिएका सूचकहरु पूरा भएपछि साक्षर पालिका घोषणा गरिएको हो ।

कालीकोटमा संविधान दिवसको अवसरमा बाल कचहरी

कालीकोटमा संविधान दिवसको अवसरमा बाल कचहरी

तुलाराम पाण्डे

कालीकोटको शुभकालिका गाउँपालिकाले बालबालिकाको आवाज सुन्न संविधान दिवसको अवसरमा बाल कचहरी कार्यक्रम सम्पन्न गरेको छ  ।

मौरीघारमा भालु आतंक, किसान चिन्तत 

मौरीघारमा भालु आतंक, किसान चिन्तत 

डीबी बुढा

भालुले मौरीघारहरूमा क्षति पुर्‍याउन थालेपछि मौरीपालक किसानहरू चिन्तत बनेका छन् । भालुबाट मौरी बचाउन कठिन भइरहेको उनीहरूको दुःखेसो छ । चन्दननाथ नगरपालिका-४ का रामकृष्ण बुढ्थापाको दुई वर्षमा १३ वटा घार भालुले खाइदियो । अब अहिले उनीसँग एक मात्र घार छ । त्यो घार पनि भालुबाट बचाउन कठिन भएको उनको भनाइ छ । 

सिंजा क्षेत्रमा रणनीतिक अस्पताल बनाउँदैछौं : मन्त्री भण्डारी

सिंजा क्षेत्रमा रणनीतिक अस्पताल बनाउँदैछौं : मन्त्री भण्डारी

डीबी बुढा

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले जुम्लाको सिंजा क्षेत्रमा रणनीतिक अस्पताल खोलेर स्वास्थ्य सेवालाई थप सहज बनाउन लागिएको बताएका छन् । उनले सिंजा, हिमा र कनकासुन्दरीको बीचमा रणनीतिक अस्पताल खोलिने बताएका हुन् । 

सल्यानमा धमाधम बढ्दै स्क्रब टाइफसका बिरामी

सल्यानमा धमाधम बढ्दै स्क्रब टाइफसका बिरामी

विप्लव महर्जन

जिल्लामा पहिलो पटक देखिएको स्क्रब टाइफसका बिरामी धमाधम बढ्न थालेका छन् । स्वास्थ्य सेवा कार्यालयको तथ्यांक अनुसार दुई साताअघिसम्म मात्र जिल्ला अस्पतालमा उपचार गर्न आएका बिरामीको रगत परीक्षण गर्दा नौ जनामा स्क्रब टाइफस देखिएको थियो । गत आइतबारसम्म रोगबाट संक्रमित हुनेको संख्या २१ पुगिसकेको छ ।

कालीकोटको नरहरिनाथमा डेंगु र स्क्रब टाइफसबाट २१ संक्रमित

कालीकोटको नरहरिनाथमा डेंगु र स्क्रब टाइफसबाट २१ संक्रमित

तुलाराम पाण्डे

यहाँको नरहरिनाथ गाउँपालिकामा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु र किर्नाको टोकाइले सर्ने स्क्रब टाइफसबाट २१ जना संक्रमित भएका छन् ।

कर्णाली बाट थप
उर्लँदो भेलबाट दाउरा संकलन

उर्लँदो भेलबाट दाउरा संकलन

भवानी भट्ट

न लाइफ ज्याकेछ । न त अन्य कुनै सुरक्षाका साधन । हावा भरेको ट्यूबको भरमा महाकालीको उर्लँदो भेलमा दाउरा संकलन गर्नु कम्ती जोखिम छैन । तर यस्तै जोखिम मोलेर भीमदत्त नगरपालिका-१२ ओदालीका मनोज राना साथीभाईसँगै महाकालीमा हाम फाल्छन् । उर्लँदो भेलले बगाएर ल्याएका साना ठूला काठका टुक्रा संकलन गर्छन् । 

बझाङमा डेढ सातादेखि यातायात, संचार, विद्युत् न खानेपानी

बझाङमा डेढ सातादेखि यातायात, संचार, विद्युत् न खानेपानी

वसन्तप्रताप सिंह

वर्षातसँगैको पहिरोका कारण डेढ साताअघि अवरुद्ध भएको बझाङको यातायात, संचार, विद्युत् र खानेपानी सेवा अझै पूर्ण रुपमा सञ्चालन हुन सकेको छैन । अत्यावश्यक सेवाहरु अवरुद्ध हुँदा जिल्लावासीले सास्ती व्यहोर्नु परेको छ ।

विज्ञान प्रदर्शनी प्रतियोगितामा पद्म पब्लिककी कञ्चन प्रथम

विज्ञान प्रदर्शनी प्रतियोगितामा पद्म पब्लिककी कञ्चन प्रथम

मोहन शाही

नगरस्तरीय विज्ञान प्रदर्शनी प्रतियोगितामा पद्म पब्लिक माध्यमिक विद्यालयकी छात्रा कञ्चन पाली प्रथम भएकी छन्  । राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर बुधबार दिपायल सिलगढी नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा पाली प्रथम भएकी हुन् । उनले नगद ५ हजारसहित प्रमाणपत्र पाएकी छन् । 

सेती नदीमा ट्र्याक्टर खस्दा दुई जना बेपत्ता

सेती नदीमा ट्र्याक्टर खस्दा दुई जना बेपत्ता

रासस

बझाङको सेती नदीमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । बुधबार बिहान दुर्गाथली गाउँपालिकाको मोरीबगरबाट झनानातर्फ गइरहेको ट्र्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् भने तीन जना घाइते भएका छन् ।

सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता

सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता

वसन्त प्रताप सिंह

बझाङ दुर्गाथली  गाउँपालिकाको मोरिबगरबाट झनाना तर्फ गइरहेको सु प प्र ०१००२ त ५१७८ नम्बरको ट्याक्टर आज बिहान अनियन्त्रित भएर झनानामा दुर्घटना भएको थियो ।

अपी फेदको स्याउ बजारमा

अपी फेदको स्याउ बजारमा

मनोज बडू

अपीहिमाल गाउँपालिकामा उत्पादन भएको स्याउ स्थानीय बजारमा पुगेको छ । भदौ अन्तिम सातादेखि किसानले उत्पादन गरेका स्याउ बिक्री समेत हुन थालेको हो । अपीहिमालको खण्डेश्वरी, मकरीगाडको स्थानीय स्याउ पुगेको व्यापारीहरु बताउँछन् । यो वर्ष हिमाली क्षेत्रमा स्याउको राम्रो फल लागेको किसानहरुले बताएका छन् । अपिहिमाल–२, ३ र ४ मा यो वर्ष स्याउ उत्पादन राम्रो हुँदा किसान खुसी छन् ।

सुदूरपश्चिम बाट थप

'अमेरिकी पहिचान संरक्षणले नेपालको सोया उद्योगलाई  उकास्छ'

संयुक्त राज्य अमेरिकाको पहिचान संरक्षित कृषिको व्यावसायिक गठबन्धन 'स्पेशलिटी सोया एन्ड ग्रेन्स एलायन्स (एसएसजीए) ले बिहीबार नक्सालको मेरियट होटलमा 'युएस आइडेन्टिटी प्रिजर्भ्ड' सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशालाको आयोजना गरेको छ ।

अश्विनको शतकमा भारत बलियो

रविचन्द्रन अश्विनको आक्रामक शतकमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टको पहिलो दिन बिहीबार बलियो सुरुआत लिएको छ । दिनको खेल सकिँदा भारतले ६ विकेटमा ३ सय ३९ रन बनाएको छ । यसअघि बंगलादेशी तीव्र गतिका बलर हसन मोहमदुले ४ विकेट लिएर भारतमाथि दबाब सिर्जना गरेका थिए ।

पाराओलम्पिक पदक विजेता पलेशालाई एनसेलद्वारा १० लाख पुरस्कार

दूरसञ्चार सेवा प्रदायक एनसेलले हालै स्थापना गरेको एनसेल फाउन्डेसनमार्फत पेरिस पारालिम्पिकमा पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनलाई सम्मानस्वरुप १० लाख रुपैयाँ पुरस्कार प्रदान गरेको छ ।

झरना रनिङ शिल्ड : कपिलवस्तु ११ विजयी

३६ औँ झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको दोस्रो खेलमा कपिलवस्तु ११ विजयी भएको छ । उसले नव युवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६–० गोल अन्तरले जितेको हो ।

प्रयास मञ्चद्वारा दर्जन बढी खेलकर्मी सम्मानित

प्रयास मञ्च नेपालले खेलकुद क्षेत्र हासिल गरेको उपलब्धि तथा खेलकुदको विकास र विस्तारमा पुर्‍याएको योगदानको कदर गर्दै एथलेटिक्स खेलाडीसहितका खेलकर्मीलाई बिहीबार सम्मान गरेको छ ।

अर्की रुसी खेलाडीले गण्डकीबाट खेल्ने

रसियाकी एकातोरिना जुभ्यागिन्त्सेभाले गण्डकी थन्डर्सबाट वात्सल्य एभरेस्ट महिला भलिबल लिग खेल्ने भएकी छन् । गण्डकीले आफ्नो तेस्रो विदेशी खेलाडीको रूपमा उनलाई अनुबन्ध गरेको हो ।

लेबनानमा वाकीटकी विस्फोटमा ३ जनाको मृत्यु, सयभन्दा बढी घाइते   

लेबनानका विभिन्न स्थानमा सञ्चारका लागि प्रयोग गरिने वाकीटकी विस्फोट हुँदा तीन जनाको ज्यान गएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार विस्फोटका कारण सय जनाभन्दा बढी घाइते भएका छन् । 

बङ्गलादेशी सेनालाई आन्तरिक सुरक्षाका लागि विस्तारित अधिकार प्रदान

बंगलादेशको अन्तरिम सरकारले मंगलबार सेनालाई ’म्याजिस्टेरियल’ शक्ति प्रदान गर्ने आदेश जारी गरेको छ । यस निर्देशनले सशस्त्र सेनालाई देशभित्र आन्तरिक सुरक्षा सुनिश्चित गर्न विस्तारित अधिकार प्रयोग गर्न सक्षम बनाउँछ ।

हेजबुल्लाहले प्रयोग गर्ने ‘पेजर’ विस्फोट, ९ जनाको मृत्यु, २८०० सय घाइते

लेबनानमा लडाकु समूह हेजबुल्लाहका सदस्यहरूले सञ्चारका लागि प्रयोग गर्ने हाते पेजरहरू विस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ । घटनामा २ हजार ८ सयजना घाइते छन् । समाचारसंस्था एएफपीका अनुसार ज्यान गुमाउनेमा हेजबुल्लाह सांसद अलि अमरका छोरा र अर्का एक नेताकी १० वर्षीया छोरी छन् । 

चक्रवात 'यागी' का कारण दक्षिण पूर्वी एसियाका ६० लाख बालबालिका प्रभावित : युनिसेफ

चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिण पूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको छ ।

समस्या समाधानको थलो बन्ला ७९औं महासभा ?

‘हामी समस्या परेको विश्वको सामना गरिरहेका छौं । तर राम्रो खबर के हो भने हामी त्यसबारे केही गर्न सक्छौं,’ संयुक्त राष्ट्रसंघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेसले ७९ औं महासभाको उद्घाटन सत्रमा भदौ २५ मा सम्बोधन गर्दै भने, ‘सहकार्यमा आधारित रही कूटनीतिक संवाद र बडापत्रमार्फत स्थापनाको पहिलो दिन (सन् १९४५) देखि नै संयुक्त राष्ट्रसंघ बहुपक्षीय समस्या समाधानहरूका लागि स्थान रहँदै आएको छ । यस पटक महासभालाई समस्या समाधानको थलो बनाउनुपर्छ ।’ 

आशा भोसलेदेखि मेलिना राईसम्मलाई गाउन लगाएका संगीतकार

जताततै ओमविक्रम विष्टको पप गायनको चर्चा थियो । राजु सिंह भने पप ‘जनरा’ कै गीतहरूबाट ‘बामे’ सर्ने मेसो गर्दै थिए । चर्चित वाद्यवादक भगत सिंहका छोरा राजुको गीत/संगीतप्रतिको मोह सानैदेखि थियो । परिवारिक वातावरण पनि ‘गाना बजाना’ वाला थियो । जसले उनलाई संगीतको दुनियाँ चिनाउन मौका दियो ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.