Kantipur

३ असार २०८३, बुधबार
चन्द्रकिशोर

चन्द्रकिशोर

विश्लेषक चन्द्रकिशाेर कान्तिपुरका नियमित स्तम्भकार हुन्। उनी मधेश, राजनीति र सीमान्तकृत समुदाय लगायत विषयमा लेख्छन्।

चन्द्रकिशोरका लेखहरु :

‘मनबहादुर’ को गणतन्त्र

पहाडलाई केवल भूकम्पले होइन, विकासका नाममा डाँडा चिर्दै कुदाइएका डोजरले पनि हल्लायो। सडकसँगै पहाडमा गहिरा घाउ बने, जसले वर्षासँगै पहिरो, जमिन चिप्लिने र बस्ती जोखिममा पर्ने समस्या बढायो। सुरक्षित बनाउने भनिएको विकासले नै असुरक्षा थपिदियो।

12 MINS READ
Republic of 'Man Bahadur'

भीडतिर लाग्ने कि सचेत नागरिक बन्ने ?

लोकतन्त्रको भविष्य अन्ततः संसद्भन्दा पहिले समाजमा तय हुन्छ । सायद यो समयको मूल प्रश्न हो– हामी भीड बन्न चाहन्छौं कि नागरिक ? किनकि इतिहासले बारम्बार देखाएको छ लोकतन्त्र एकैचोटि समाप्त हुँदैन, बिस्तारै खोक्रो बन्छ ।

11 MINS READ
Should you join the crowd or become a conscious citizen?

क्षत–विक्षत पुराना दलहरू 

प्रत्येक क्षत–विक्षत दल समाप्त नै हुन्छन् भन्ने छैन । कतिपय दल फर्किन्छन्– अझ विनम्र, वैचारिक र संगठित भएर । तर, त्यसका लागि तिनले आफ्नै मिथक भत्काउनुपर्छ । पुराना दलको सबैभन्दा ठूलो संकट संसद्मा कति सिट गुमाए भन्ने होइन, आफ्नो आत्मा गुमाए कि गुमाएनन् भन्ने हो ।

12 MINS READ
Corrupted old parties

रास्वपाको धर्मसंकट 

के यो पार्टी रवि–वालेन्द्रको व्यक्तित्वभन्दा माथि उठेर संस्था बन्न सक्छ ? कि व्यक्तित्वकै ओभरलोडले थिचिन्छ ? वा ‘उलार’ भएर एकै जनाको प्रभुत्वमा पार्टी सीमित हुन्छ ? यही रास्वपाको धर्मसंकट हो ।

11 MINS READ
RSP's religious crisis

वीरगन्ज घण्टाघर : सामाजिक नेटवर्किङको केन्द्र

घण्टाघर– समय बताउने घडी । वीरगन्जमा यो चोक सामाजिक नेटवर्किङको पारम्परिक केन्द्र हो । यहाँ सम्बन्ध बन्छ, भाँचिन्छ र फेरि जोडिन्छ ।

7 MINS READ
Birgunj Clock Tower: A center for social networking

ज्युँदा प्रश्न जब हराउँछन् 

लोकतन्त्रको वास्तविक ‘हार्ट बिट’ नागरिकको सक्रियता हो । जबसम्म यो धड्कन जीवित रहन्छ, अधिनायक सोच फस्टाउँदैन । तर, जब यो वा त्यो भाष्य रच्दै शक्तिवाललाई पुलपुल्याउने काम भइरहन्छ तब आमजन आफ्नैविरुद्ध त्यो सत्तामाथि जयगान गर्न हौसिइरहन्छ ।

11 MINS READ
When questions disappear in life

वालेन्द्रलाई भुइँमान्छेका प्रश्नै–प्रश्न

नेपालको राजनीतिमा पटक–पटक ‘नयाँ सुरुआत’ को दाबा गरिएको छ । हरेक नयाँ सरकारले आफूलाई पछिल्लोभन्दा उत्तम रहने दाबी गर्छन् । आकांक्षाका मुजुरा पलाउँछ, त्यो फल त के चिचिला बन्न पनि भ्याउँदैन । र, एक सपना फेरि विसर्जित हुन पुग्छ।

12 MINS READ
Questions from the people of the earth to Walendra

प्रतिपक्षविहीन राजनीतिको आकांक्षा 

के स्थिरताको आवरणमा बहुलता र आलोचनाको स्वरलाई मौन राख्ने मानसिकता लोकतान्त्रिक हो? निर्वाचनोत्तर राजनीतिमा विचित्र र चिन्ताजनक प्रवृत्ति देखिँदै छ। यसप्रकारको आकांक्षा त्यो समाजको पहिचान बन्छ, जो तुरुन्तै तृप्त हुने मनोदशामा छ।

10 MINS READ
The aspiration for opposition-free politics

मतदान : नागरिक चेतनाको उत्सव

जब मतदाता आफ्नो भूमिका बिर्सिन्छ, तब चुनावले गलत तत्त्व प्रभावी हुने प्वाल दिन्छ । मतदानको दिनलाई नागरिक चेतनाको परीक्षाको दिन त्यसै भनिएको होइन । चिन्तक रुसोको प्रसिद्ध कथनको आशय छ, ‘सार्वभौम सत्ता जनतामा निहित छ ।

10 MINS READ
Voting: A Celebration of Civic Awareness

कैफियतको कठघरामा भुइँको प्रश्न

चन्द्रकिशोर लेख्छन् : चुनाव खेत–खलिहान, आँगन–दलान, चिया बैठकीसम्म पुग्छ । नेताजी घरदैलोमा पुग्छन्, वाचा स्थानीय भाषामा गर्छन् । किनभने अरू बेला देहात फगत ‘तथ्यांक’ हुन्छ तर चुनाव आएलगत्तै देहात निर्णायक भूगोल बन्छ । हिजोका अदृश्य मान्छेहरू अचानक भोटबैंक लाग्न थाल्छन् ।

10 MINS READ
The question of the floor in the Kaifiyat courtroom
Link copied successfully