Kantipur

१ श्रावण २०८३, शुक्रबार
दीपेन्द्र बडुवाल

दीपेन्द्र बडुवाल

दीपेन्द्र बडुवालका लेखहरु :

छिनछिनमा विद्युत् कटौतीले उपभोक्ता हैरान

पूर्वदेखि पश्चिम तराईका ग्रामीण क्षेत्रदेखि सहर तथा औद्योगिक क्षेत्रमा झ्याप–झ्याप विद्युत् काटिने समस्याले किसानदेखि उद्योगीसम्मलाई हैरानी भएको छ ।

13 MINS READ

बर्खामा पर्यटक भित्र्याउन होटल- रिसोर्टमा ‘मनसुन अफर’

मुलुकका प्रमुख गन्तव्यका होटलले गर्मी र बर्खायाम लक्षित छुट र प्याकेज ल्याउँदै नेपाली तथा भारतीय पाहुना आकर्षित गर्न विभिन्न अफर सार्वजनिक गरेका छन्।

12 MINS READ
‘Monsoon Offer’ at hotels and resorts to attract tourists during the rainy season

फ्रेसपोडले भित्र्यायो पाँच मिनेटमै हेल्मेट स्यानिटाइज गर्ने मेसिन

मेडिकल ल्याब परीक्षणबाट प्रमाणित प्रविधिबाट स्यानिटाइज गरिएको हेल्मेट करिब १५ दिनसम्म ताजा र दुर्गन्धरहित रहने कम्पनीको दाबी छ ।

3 MINS READ
Freshpod introduces a machine that sanitizes helmets in five minutes

लुम्बिनीमा शान्ति पदयात्रा [तस्बिरहरू]

लुम्बिनीस्थिल अखण्ड शान्ति दीपबाट सुरु भएको पदयात्रा दुई किमि उत्तरमा रहेको अन्तर्राष्ट्रिय ध्यान तथा सभा केन्द्रमा पुगेर टुंगिएको थियो ।

1 MIN READ
Peace Walk in Lumbini [Photos]

फेवातालमा डुंगा सररर...

वर्षातको मौसममा पनि स्वदेशीसँगै भारतीय पर्यटकको आगमनले पोखरा यतिबेला गुलजार छ ।

1 MIN READ
Boats sailing on Fewa Lake...

रूपन्देही क्रिकेट संघ अध्यक्षमा थापा र गौचन भिड्दै

सोमबार हुने निर्वाचनबाट संघले नयाँ नेतृत्व पाउने छ ।

2 MINS READ
Thapa and Gauchan vying for Rupandehi Cricket Association president

बेलहियामा आँखा अस्पताल सञ्चालनमा

बेलहियामा ३२ करोड रुपैयाँ लगानीमा आधुनिक र सुविधासम्पन्न गौतम बुद्ध आई केयर सेन्टर सञ्चालनमा आएको छ

3 MINS READ
Eye hospital in operation in Belahiya

उत्तर प्रदेशको कुशीनगरमा बन्धकमा परेका ४५३ नेपालीको घटना के हो ?

जबर्जस्ती नेटवर्किङ व्यवसायमा लगाइएका ४५३ नेपालीको दिल्लीस्थित नेपाली दूतावास, उत्तरप्रदेश प्रहरी, लुम्बिनी प्रदेश प्रहरी र रूपन्देही प्रहरीको समन्वयमा उद्धार भइसकेको छ । यो घटना रोजगारीको प्रलोभनमा नेपाली कसरी फसिरहेका छन् भनेर बुझ्ने एउटा केस स्टडी हो ।

8 MINS READ
What is the incident of 453 Nepalis held hostage in Kushinagar, Uttar Pradesh?

कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु

प्रहरीले शनिबार कुशीनगरबाट उद्धार गरी ल्याएकामध्ये ६ जना महिला र १३ जना पुरुष गरी १९ जनालाई थप अनुसन्धानका लागि रूपन्देही प्रहरीको नियन्त्रणमा राखिएको रूपन्देहीका प्रहरी प्रमुख एसपी जनक शाहीले बतए ।

1 MIN READ
Investigation begins on 19 people rescued from Kushinagar

भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ नेपालीको प्रहरीद्वारा उद्धार

आकर्षक जागिरको प्रलोभनमा भारतमा बाेलाएर बन्धक बनाइएका नेपालीहरूलाई भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले उद्धार गरेर ल्याएको छ।

3 MINS READ
Police rescue 453 Nepalis held hostage in Kushinagar, India
Link copied successfully