कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

त्रिपालको सहारामा २२८ वर्ष पुरानो दरबार

जाजरकोट — गत कार्तिक १७ मा आएको भूकम्पबाट विक्रम संवत् १८५२ मा तत्कालिन जाजरकोटी राजा इन्द्रनारायण शाहले निर्माण गरेको जाजरकोट दरबारमा पनि क्षति पुग्यो ।

त्रिपालको सहारामा २२८ वर्ष पुरानो दरबार

भूकम्प गएको ९ महिना बितिसक्दा पनि यो दरबारको पुनर्निर्माण हुन सकेको छैन ।

दुई सय २८ वर्ष पुरानो ऐतिहासिक जाजरकोट दरबार त्रिपालको साहाराले कहिलेसम्म अडिने हो कसैलाई थाहा छैन ।

प्रकाशित : श्रावण ११, २०८१ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×